• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

लकडाउनका कारण पत्रकारिता ठूलो संकटमा

Dhankuta News by Dhankuta News
२०७७, २५ बैशाख बिहीबार १५:०६
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter
लकडाउनका कारण पत्रकारिता ठूलो संकटमा

धनकुटा । लकडाउनको कारण सबै व्यवसायसँगै पत्रकारिता पेशा पनि संकटमा पर्दै गएको छ । सो कुरा राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा धनकुटामा आयोजित एक कार्यक्रममा बताएका हुन् ।

सो अवसरमा नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश कार्य समितिका अध्यक्ष विक्रम लुईटेलले श्रमजीवी पत्रकार र संचार संस्थाहरु अहिले आर्थिक संकटमा पर्दै गएकाले राज्यले सहयोग गर्नु पर्ने बताए । उनले अहिले प्रदेश सरकारको सहयोगमा प्रदेश कार्यसमितिले प्रकाशन तथा प्रशारण संचारगृहहरुलाई सहयोग गरिरहेको जानकारी दिए ।

यस्तै प्रदेश महासचिव विवेक गौतमले जोखिम तथा संकटमा परेका पत्रकारहरुलाई प्रदेश कार्यसमितिले आगामी दिनमा पनि सहयोग गर्ने आश्वासन दिए ।

नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष सञ्जय सन्तोषी राई, पूर्व जिल्ला अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजयसन्तोषी राई, पूर्व जिल्ला अध्यक्ष खगेन्द्र घिमिरेलगायतले लकडाउनका कारण सञ्चार क्षेत्रमा आर्थिक संकट बढ्दै गएकाले अहिले पत्रकारिता पेशानै संकटमा पर्दै गएकोले सरोकारवाला निकायहरुले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले लकडाउनका कारण पत्रपत्रिकाहरु प्रकाशन गर्न समस्या भैरहेको र आर्थिक कठिनाई समेत संचारकर्मी र संचार संस्थाहरुलाई हुन थालेको बताए ।

कार्यक्रमको संचालन महासंघका जिल्ला सचिव विदुर खवासले गरेका थिए । उनले धनकुटाका पत्रकारिताको अहिलेको अवस्थाको वारेमा प्रकाश पारेका थिए ।

सो अवसरमा प्रदेश कार्य समितिका अध्यक्ष विक्रम लुईटेल, महासचिव विवेक गौतमले प्रदेश कार्य समितिको तर्फबाट धनकुटाका पत्रकारहरुका लागी उपाध्यक्ष नगेन्द्र राईलाई स्वास्थ्य तथा सुरक्षित सामग्रीहरु प्रदान गरेका थिए ।

कार्यक्रममा प्रदेश कार्यसमितिका उपाध्यक्ष स्मीता निरौला, सदस्य सन्तोष रुचाल, महासंघ धनकुटाका उपाध्यक्ष सुखकला राई, सहसचिव हरिबहादुर लम्जेल, फोनिज धनकुटका अध्यक्ष सन्तवीर लामा, फोटो पत्रकार संघ धनकुटा अध्यक्ष रमेशचन्द्र अधिकारी, पत्रकार महासंघका सदस्यहरु विकास घिमिरे, कविराज घिमिरे, रेडियो मकालुका अध्यक्ष सोभिष चेम्जोङ, रेडियो भेडेटारका स्टेशन म्यानेजर पूर्णकुमार चौधरी, प्रेस युनियनका निर्वतमान अध्यक्ष यानिन्द्र तिगेला, सदस्य आशिष लावतीलगायतका पत्रकारहरुको सहभागीता रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

समितिद्वारा एक महिनाको खानेपानी महसुलमा छुट

Next Post

चौविसे गाउँपालिकद्वारा राहत वितरण गरिने

Next Post
चौविसे गाउँपालिकद्वारा राहत वितरण गरिने

चौविसे गाउँपालिकद्वारा राहत वितरण गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..