• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

चौविसे गाउँपालिकद्वारा राहत वितरण गरिने

बाहिरबाट आएका २८ जना क्वारेन्टाईनमा

Dhankuta News by Dhankuta News
२०७७, २५ बैशाख बिहीबार १६:१४
0
0
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter
चौविसे गाउँपालिकद्वारा राहत वितरण गरिने

धनकुटा । विश्वमै महामारीको रुपमा लिदै आएको नोवेल कोरोना भाईरस ( कोभिड –१९ ) को संक्रमण हुन नदिन सरकारले लगाएको लकडाउनको कारण कोहिपनि भोकै बस्न नपरोस् भनि गाउँपालिकाले खाद्यान्नलगायत राहत सामग्रीहरु वितरण गरेका छन् ।

पहिलो चरणको राहत सामग्रीहरुमा चामल, दाल, नून, तेल, सावुनलगायत दैनिक जीवनमा आवश्यक पर्ने वस्तु वितरण गरिने छ । अहिले गाउँपालिकाले १ हजार १ सय १६ जनालाई राहत वितरण गर्न तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले जानकारी दिए । यसैक्रममा वडा नं. ७ मा एक सय चार जनालाई राहत वितरण गरिएको सो वडाका वडाध्यक्ष दुर्गाबहादुर सुवेदीले जानकारी दिए ।

यस्तै बाहिरबाट आउने मानिसहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्दै आएको छ । अहिले पालिकामा एक बच्चासहित २८ जनालाई क्वारेन्टाईनमा राखिएको उपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिईन । गाउँपालिकामा कोरोनाको संक्रमण फैलिन नदिन गाउँपालिकाले जनचेतनामूलक कार्यक्रमहरु ऋभियानकै रुपमा सञ्चालन गर्दै आएको छ । यस्तै हेल्प डेक्स स्थापना, ३८ बेड सहितको क्वारेन्टाईन स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत शशी राईले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

लकडाउनका कारण पत्रकारिता ठूलो संकटमा

Next Post

चौविसेलाई अर्गानिक चिया सहयोग

Next Post
चौविसेलाई अर्गानिक चिया सहयोग

चौविसेलाई अर्गानिक चिया सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..