• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

मजदुरहरुको कोभिड १९ आरडिटी परिक्षण

शनिबारसम्म २ सय १८ जनाको परिक्षण

Dhankuta News by Dhankuta News
२०७७, २७ बैशाख शनिबार २१:३९
0
0
SHARES
85
VIEWS
Share on FacebookShare on Twitter
मजदुरहरुको कोभिड १९ आरडिटी परिक्षण

धनकुटा २७ बैशाख । । विश्वमा नोवेल कोरोना भाईरस फैलिएसँग धनकुटामा शनिबारसम्म २ सय १८ जनाको र्यापिड डायग्नोष्टिक परिक्षण (आरुडिटी टेस्ट) र ७ जनाको स्वाब परिक्षण गरिएको छ । सीमावर्ति जिल्लाहरु उदयपुर र भोजपुरमा कोरोना संक्रमित विरामी फेला परेपछि धनकुटामा पनि तीब्र रुपमा परिक्षण थालिएको हो ।
यसैक्रममा धनकुटा अस्पतालमा सडक मजदुहरुको आज नोवेल कोरोना भाईरस (कोभिड १९) को आरडीटी टेस्ट आज गरिएको छ । उनीहरुको परिक्षण स्वास्थ्य कार्यालयको सहयोग तथा धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा गरिएको हो ।
विश्वव्यापी फैलिदै गएको नोवेल कोरोना भाईरस जिल्लामा फैलिन नदिन वाणिज्य संघको समन्वयमा धनकुटा– हिले राजमार्गमा कालोपत्र गर्ने काम गरिहेका १७ जना मजदुरहरुको आर डि टी परिक्षण गरिएको हो । ती सबै मजदुरहरुको नतिजा नेगेटिम देखिएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसीप्रसाद गुरागाईले जानकारी दिए । आरडीटी रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरुको वा कोरोना भाईरसको लक्षण शंका लागेकाको मात्र स्वाब परिक्षण गरिएको प्रमुख गुरागाईको जानकारी दिए ।
सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन लगाएपनि राष्ट्रिय गौरवका आयोजनाहरु, केन्द्रिय, प्रदेश र स्थानीय स्तरीयका विकास निर्माणका योजनाहरु संचालन गर्ने निर्णय भएपछि काम गर्न आएका मजदुरहरुको परिक्षण गरिएको हो । यसरी परिक्षण गरेर नेगेटिभ देखिएमात्र काममा लगाउने पुजा कन्स्ट्रक्सनका प्रमुख निर्देशक गजेन्द्र पौडेलले बताए । यसरी निर्माणका लागि बाहिरबाट आएका मजदुरहरुको समेत स्वास्थ्य परिक्षण गरेर मात्र काम लगाउन वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले आग्रह गरेका छन् ।
सो अवसरमा अस्पतालका प्रमुख पुजन विश्वकर्मा, वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, कार्यकारी सदस्यहरु रेजिना पलिखे, लिजा श्रेष्ठ, शोभा श्रेष्ठ, कमला गुरागाई, कार्यालय प्रमुख सिचन प्रधान, पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राई, सचिव विदुर खवास, सहसचिव हरीबहादुर लम्जेललगायत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
विकास निर्माण संचालन गर्दा मजदुरहरुलाई अनिवार्य रुपमा सेनिटाईजरले हात धुन लगाउने, मास्क र पञ्जा लगाई सामाजिक दुरी कायम गरेर काममा लगाउन वाणिज्य संघले आग्रह गरेको छ ।
कोरोना भाईरस नियन्त्रण गर्न महत्वपूर्ण सहयोग गरी वाहिरबाट आएका मजदुरहरुको आर डि टी परिक्षण गर्नका लागी समेत महत्वपूर्ण सहयो गनुृ भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाई र कार्यालयलाई धन्यवाद दिनु भएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

चौविसेलाई अर्गानिक चिया सहयोग

Next Post

धनकुटा कांग्रेसद्वारा श्रद्धाञ्जलि व्यक्त

Next Post
धनकुटा कांग्रेसद्वारा श्रद्धाञ्जलि व्यक्त

धनकुटा कांग्रेसद्वारा श्रद्धाञ्जलि व्यक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..