• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, माघ ३, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा कांग्रेसद्वारा श्रद्धाञ्जलि व्यक्त

Dhankuta News by Dhankuta News
२०७७, २७ बैशाख शनिबार २१:४३
0
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा कांग्रेसद्वारा श्रद्धाञ्जलि व्यक्त

धनकुटा २७ बैसाख । नेपाल तरुण दल धनकुटाका पूर्वजिल्ला उपाध्यक्ष तथा हाल नेपाली कांग्रेस सुनसरी कार्यसमिति सदस्य माधव घिसिङका सुपुत्र विशाल घिसिङको निधन भएको १३ औ पुण्यतिथिको सन्र्दभमा श्रद्धाञ्जली व्यक्त गरिएको छ । सो अवसरमा नेपाली कांग्रेस धनकुटाले समवदेनापत्र प्रदान गरेको छ ।

१३ दिन अघि विशाल आमा नविना श्रेष्ठ घिसिङको जन्मदिनका लागि सामान लिन मोटरसाईकल लिएर बजार जादाँ दुर्घटनामा परेर निधन भएको थियो । २४ वर्षिय स्व. विशाल घिसिङको अल्पायुमै असमायिक निधन भएकोमा हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै परिवारजनमा समवेदना व्यक्त गरिएको थियो । समवेदना पत्र जिल्ला सचिव विजयसन्तोषी राईले वाचन गरेका थिए ।

सो अवसर धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य जयन्द्र घिसिङ, पाख्रिवास नगरपालिका वडा नं. ९ का सभापति डिवी मोक्तान, तरुण दल धनकुटाका नगर सदस्य रुपेश श्रेष्ठ, नेपाल प्रेस युनियनका धनकुटका निर्वतमान उपाध्यक्ष हरीबहादुर लम्जेललगायतले स्वर्गीय विशाल घिसिङ प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

मजदुरहरुको कोभिड १९ आरडिटी परिक्षण

Next Post

धनकुटा नगरपालिकालाई खाद्यान्न सामग्री सहयोग

Next Post
धनकुटा नगरपालिकालाई खाद्यान्न सामग्री सहयोग

धनकुटा नगरपालिकालाई खाद्यान्न सामग्री सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

January 12, 2021
साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

January 12, 2021
कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..