• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा नगरपालिकालाई खाद्यान्न सामग्री सहयोग

Dhankuta News by Dhankuta News
२०७७, ३० बैशाख मंगलवार १९:३५
0
0
SHARES
255
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा नगरपालिकालाई खाद्यान्न सामग्री सहयोग

धनकुटा ३० बैशाख । धनकुटा इस्टिच्युट अफ हेल्थ साइन्सले आज धनकुटा नगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । सो सामग्री इस्टिच्युटका सञ्चालक रामनारायण रामाले नगरपालिकाका प्रमुख चिन्तन तामाङलाई हस्तान्तरण गरेका हुन् ।
इन्स्टिच्युटले नगरपालिकालाई आफ्ना सबै कर्मचारीको २ दिनको तलब कटाएर हुन आएको ६४ हजार पाँच सय रुपैयाँबाट सामग्री खरिद गरी हस्तान्तरण गरेका हुन् । इन्स्टिच्युटले २५ केजीको ३५ बोरा मन्सुली चामल, ७० केजी दाल, ३५ केजी नुन र ३५ वटा साबुन हस्तान्तरण गरेको इन्स्टिच्युटका सञ्चालक रामाले जानकारी दिए । ती खाद्यान्न सामग्री हस्तान्तरण गर्दै इन्स्टिच्युटका प्रमुख रामाले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा सरकारबाटमात्रले सम्भव नहुने भएकाले सवैको सहयोग आवश्यक रहेको बताए । उनले सरकारले लागू गरेको एकद्वार प्रणालीबाट राहत वितरण गर्न नगरपालिकालाई इन्स्टिच्युटका तर्फबाट सानो सहयोग गरेको बताए ।

सो अवसरमा नगर प्रमुख तामाङले धनकुटा नगरपालिकाले पहिलो चरणमा २ हजार ५ सय परिवारलाई राहत वितरण गरेको जानकारी दिए । उनले अब दोस्रो चरणको राहत वितरण गर्नुपर्ने भएकाले नगरपालिकामा आर्थिक अभाव भइरहेका बेला इन्स्टिच्युटबाट प्राप्त सामग्रीले ठूलो सहयोग पुगेको बताए । नगर प्रमुख तामाङले नगरपालिकामा सामग्री सहयोग गरेकोमा इन्स्च्यिुटलाई धन्यवाद दिदै अन्य सहयोगीदाताहरुबाट पनि सहयोगको अपेक्षा गरेको जानकारी दिए ।

यस्तै इन्स्टिच्युटले श्रीपञ्चमी पार्कमा अवस्थित बाल आश्रममा आश्रित ११ जना बालबालिकालाई पाँच हजार रुपैया बराबरको खाजा सहयोग गरेको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा कांग्रेसद्वारा श्रद्धाञ्जलि व्यक्त

Next Post

काठमाडौंमा राहत वितरण

Next Post
काठमाडौंमा राहत वितरण

काठमाडौंमा राहत वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..