• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

काठमाडौंमा राहत वितरण

Dhankuta News by Dhankuta News
२०७७, ३१ बैशाख बुधबार १९:५८
0
0
SHARES
208
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौंमा राहत वितरण

काठमाडौं बैशाख ३१ । धनकुटा स्थायी घर भई हाल काठमाडौं उपत्यकामा बसोवास गरिरहेका धनकुटेलीहरुलाई राहत वितरण गरिएको छ । संविधानसभाका सदस्य तथा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति मनोहरनारायण श्रेष्ठको पहलमा सो राहत वितरण गरिएको हो ।

सरकारले घोषणा गरेको लकडाउनको कारण दैनिक जीवन गुजारा गर्न समस्यामा परेका धनकुटेलीहरुलाई केहि राहत होस् भनेर सो राहत वितरण गरिएको सभासद् श्रेष्ठले बताए ।

सो राहत धनकुटा छोरी बुहारी समूह, सभासद् श्रेष्ठ, कांग्रेस धनकुटाका पूर्वउपसभापति अजित नारायण सिंह थापा, लवनारायण श्रेष्ठ, ज्योतिभगत श्रेष्ठ, यज्ञप्रसाद अधिकारीले सहयोग स्वरुप उपलब्ध गराई दिएको नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिका सभापति भिमबहादुर थापाले जानकारी दिए ।

सो राहत सामग्री सभासद् श्रेष्ठ, कांग्रेस महाधिवेशन प्रतिनिधि उदय लिम्बु, कांग्रेसजिल्ला सदस्य निर्मल ओझा, सम्पर्क समितिका सभापति थापालगायतले वितरण गरेका थिए । ती सामग्रीहरु समस्यामा परेका ४० जनतालाई वितरण गरिएको जनाएको छ ।
सरकारले कुनै व्यवस्था नगरी लकडाउन मात्रै थप्दै गएको कारण मजदुरी गरेर गुजारा गर्नुपर्ने वर्ग समस्यामा पर्दै गएको सभासद् श्रेष्ठले बताए । उनले राजनीतिबाट माथि उठेर त्यस्ता वर्गलाई सहयोग गर्नु पर्ने बताए ।

राहतमा प्रत्येक व्यक्तिहरुलाई चामल १५ केजी, चिउरा १ केजी, मस्यौरा १ प्याकेट, तेल १ प्याकेट, सावुन १ वटा, चिनी १ केजी, चिया १ प्याकेटका दरले वितरण गरिएको सम्पर्क समितिका सभापति थापाले जानारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा नगरपालिकालाई खाद्यान्न सामग्री सहयोग

Next Post

धनकुटामा बालिका माथिको यौनशोषण

Next Post
धनकुटामा बालिका माथिको यौनशोषण

धनकुटामा बालिका माथिको यौनशोषण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..