• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा बालिका माथिको यौनशोषण

आरोपित तीनजना पक्राउ र एक जना फरार

Dhankuta News by Dhankuta News
२०७७, २ जेष्ठ शुक्रबार २१:३३
0
0
SHARES
785
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा बालिका माथिको यौनशोषण

धनकुटा जेष्ठ २ । गत केहि महिनादेखि एक वालिकालाई चार जनाले ललाईफकाई यौनशोषण गरिरहेको घटना पर्दाफास भएको छ । जव ती १३ वर्षिया वालिका ४ महिनाको गर्भवती भईन ।

धनकुटा नगरपालिका वडा नं. ६ कि दलित ती नावालिकालाई एक जना हैन, दुईजना हैन, चार चार जनाले समय समयमा यौनशाषण गर्दै आएको घटना सार्वजनिक भएको छ । ती नावालिकाको पेट बढ्दै गछि गर्भ होकि भनेर किटले परिक्षण गर्दा गर्भ देखाएका थिए । त्यसपछि उसलाई कसको गर्भ भनेर केरकार गर्दा उनले चार जनाको नाम लिएका थिए ।

गर्भ रहेपछि ती चार जनाको विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । ती चारजनामा माथिल्लो गोकुण्डेश्वर माविका शिक्षक मदन अधिकारी, धनकुटा वडा नं. ६ का गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगर रहेको जनाएको छ । उनीहरुले ती वालिकालाई घर जंगलमा समय मिलाएर यौनहिंसा गर्ने गरेको खुलेको छ । उनीहरुले सय पाँच सय दिने र खाजा नास्ता खुवाउने गरेको पनि खुलेको छ ।

उजुरी दर्ता भएलगत्तै ३ जनालाई पक्राउ गरेको छ भने शिक्षक मदन अधिकारी भने फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक ध्रुव श्रेष्ठले जानकारी दिए । प्रनाउ श्रेष्ठले प्रहरी हिरासतमा राखी अनुसन्धान गरेर आवश्यक कानूनी कारवाहीका लागि अदालत जाने जानकारी दिए ।

ती बालिकाको धनकुटा अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको जनाएको छ । नेपालका कानूनअनुसार नावालिकालाई उसको सहमती यौनसम्पर्क गरेको भएपनि यौनहिंसामा मुद्धा चल्ने छ ।

पक्राउ परेका तीन अभियुक्तहरुमा अत्री आत्माराका व्यवसायी हुन् भने श्रेष्ठ भिमनारायण चोक सिरानबजारमा खाजा पसल सञ्चालन गर्दै आएका छन् । यस्तै मगर स्थानीयवासी हुन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

काठमाडौंमा राहत वितरण

Next Post

पत्रकार महासंघबाट श्रमजीवी पत्रकारहरुलाई सहयोग

Next Post
पत्रकार महासंघबाट श्रमजीवी पत्रकारहरुलाई सहयोग

पत्रकार महासंघबाट श्रमजीवी पत्रकारहरुलाई सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..