• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ ९, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

पत्रकार महासंघबाट श्रमजीवी पत्रकारहरुलाई सहयोग

Dhankuta News by Dhankuta News
२०७७, २ जेष्ठ शुक्रबार २१:५४
0
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter
पत्रकार महासंघबाट श्रमजीवी पत्रकारहरुलाई सहयोग

धनकुटा २ जेष्ठ । सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका श्रमजीवी पत्रकारहरु र संचारगृहमा काम गर्ने श्रमिकहरुलाई आर्थिक सहयोग गरेको छ । सो सहयोग नेपाल पत्रकार महासंघ धनकुटाले गरेको हो ।

कोरोना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाइएको लकडाउन लामो समय भएकाले व्यवसाय सबै बन्द छ । सो कारण रोजगार संकटमा परेका श्रमजीवी पत्रकारहरुलाई र श्रमिकहरुलाई महासंघले स्थापना गरेको पत्रकार कल्याण कोषबाट तत्काल केही राहत होस् भनेर आर्थिक सहयोग गरेको जनाएको छ ।

सो राहत रकम महासंघका कार्यबाहक अध्यक्ष नगेन्द्र राईको संयोजकत्वमा भएको समितिले वितरण गरेको छ । सो अवसरमा महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष सञ्जयसन्तोषी राई, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा महासंघ धनकुटाका पूर्व अध्यक्ष विजय सन्तोषी राई, सचिव बिदुर खवास, सहसचिव हरिबहादुर लम्जेलले धनकुटा २६ जनालाई पहिलो चरणमा राहत स्वरुप आर्थिक सहयोग वितरण गरेका थिए । सो अवसरमा अन्य बाँकी रहेकाहरुलाई दोस्रो चरणमा उपलब्ध गराउने सचिव विदुर खवासले बताए ।

महासंघले झण्डै १० वर्ष अघि सो कोष स्थापना गरेको थियो । सो कोषबाट विरामी वा आपत विपतमा परेका पत्रकारहरुलाई आर्थिक सहयोग गर्दे आएको छ । यस पटक पनि लकडाउनका कारण समस्यमा परेकोले सहयोग गरिएको पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए । उनले सो कोषमा सहयोग गर्नका लागि दाता महानुभावहरुलाई आग्रह समेत गरेका छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटामा बालिका माथिको यौनशोषण

Next Post

डाँडाबजारका जनप्रतिनिधिसँग वाणिज्य संघवीच छलफल

Next Post
डाँडाबजारका जनप्रतिनिधिसँग वाणिज्य संघवीच छलफल

डाँडाबजारका जनप्रतिनिधिसँग वाणिज्य संघवीच छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..