• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

डाँडाबजारका जनप्रतिनिधिसँग वाणिज्य संघवीच छलफल

Dhankuta News by Dhankuta News
२०७७, २ जेष्ठ शुक्रबार २२:०६
0
0
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter
डाँडाबजारका जनप्रतिनिधिसँग वाणिज्य संघवीच छलफल

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघको टोलीले साँगुरीगढी गाउँपालिकाको वडा नं. ५ डाँडाबजारका जनप्रतिनिधिसँग भेटघाट गरी कोरोना भाईरसविरुद्ध संचालन भैरहेको अभियानको वारेमा छलफल गरेको छ । सो अवसरमा संघका अध्यक्ष विजयसन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ, सदस्य परिवर्तनराज पौडेललगायतका टोलीले गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष पलकबहादुर बस्नेतसँग बजारको अवस्था र कोरोना भाईरस फैलिन नदिई नियन्त्रण गर्न वडा समितिबाट भैरहेको प्रयासको वारेमा परामर्श गरेका थिए ।

सो अवसरमा संघका अध्यक्ष राईले दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन उद्योग बाणिज्य संघले सहज आपुर्तिका लागी सहजीकरण गर्ने आश्वासन दिए । सो अवसरमा संघले वडाध्यक्ष बस्नेतलाई वडा कार्यालयका लागी मास्क, सेनिटाईजर र पञ्जासमेत प्रदान गरेका थिए ।

यसैगरी संघले एवाई कन्स्ट्रक्सन धनकुटाले निर्माण गरिरहेको डाँडाबजार — याक्चाना सडकको मजदुरहरुलाई कोरोना भाईरस संक्रमण हुनबाट बच्नका लागि मास्क र सेनिटाईजर वितरण गरेका थिए । सो अवसरमामा संघकापदाकिारीहरुले मजदुरहरुलाई संक्रमणबाट बच्ने तरिका, सामाजिक दुरी निर्धारणका विषयमा जानकारी गराएका थिए ।

सोहि दिन संघले सो क्षेत्रको आन्तरिक बजार अनुगमन गरेका थिए । टोलीमा नेपाल पत्रकार महासंघका सहसचिव हरिबहादुर लम्जेल, संचारकर्मी इश्वर थापालगायतको समेत सहभागिता रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

पत्रकार महासंघबाट श्रमजीवी पत्रकारहरुलाई सहयोग

Next Post

विना स्वास्थ्य परिक्षण मानिस ओसारेको भन्दै कांग्रेसद्वारा विरोध

Next Post
विना स्वास्थ्य परिक्षण मानिस ओसारेको भन्दै कांग्रेसद्वारा विरोध

विना स्वास्थ्य परिक्षण मानिस ओसारेको भन्दै कांग्रेसद्वारा विरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..