• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

वाणिज्य संघको अनुरोधमा सय भन्दा बढीले घर भाडा मिनाह गरे

Dhankuta News by Dhankuta News
२०७७, ५ जेष्ठ सोमबार १३:२९
0
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter
वाणिज्य संघको अनुरोधमा सय भन्दा बढीले घर भाडा मिनाह गरे

धनकुटा ५ जेष्ठ । धनकुटा उद्योग बाणिज्य संघको अनुरोधमा धनकुटा र हिलेका घरधनीहरुले घरभाडा मिनाहा गर्ने अभियानलाई आज पनि जारी छ । आजसम्म सय भन्दा बढीले घर भाडा मिनाहा गरिसकेका छन ।

कोराना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको कारण व्यापार, व्यवसाय बन्द भई दिनप्रतिदिन उद्योगी, व्यापारी र व्यवसायीहरु संंकटमा पर्दै गएकाले वाणिज्य संघले संचालन गरेको घरभाडा मिनाहा अभियान अन्र्तगत घर धनीहरुले घर भाडा मिनाहा गरिरहेका छन् ।

वाणिज्य संघको आव्हान तथा अनुरोधमा तल्लो कोप्चेको घरमा संचालित टिपटप खाजा घरका साथै त्यही घरमा बस्ने सम्पूर्णलाई एक महिनाको भाडा घरधनी त्रिभुवन श्रेष्ठले मिनाहा गरिदिएको व्यवसायी राजेश श्रेष्ठले जानकारी दिए । यस्तै हिलेका धनबहादुर मोक्तान (डि.बीं मोक्तान), कौशिला बम्जन, विष्णु मोक्तान, बिनादेवी घिसिङ, बमबहादुर योञ्जन, जमुना घिसिङ, शुभचन्द्र मोक्तान, दुर्गादेवी घिसिङलगायत १७ जना घरधनीहरुले व्यापारीहरुलाई घरभाडा मिनाहा गरिदिएका छन् ।

वाणिज्य संघको अनुरोधमा लकडाउन अवधिको घरभाडा मिनाहा अभियान अन्र्तगत अहिले सम्म १ सय ९ जना घरधनीहरुले लकडाउन अवधिभरको घरभाडा व्यवसायीहरुलाई मिनाहा गरिदिएको संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।

संघका अध्यक्ष राईले कोरोना भाईरसलाई फैलन नदिई नियन्त्रण गर्न लकडाउन लगाएका कारण व्यापार व्यवसाय पूर्ण रुपमा बन्द हुदाँ व्यवसायीहरु ठूलो आर्थिक संकटमा परिरहेकोले घर धनीहरुले घर भाडा मिनाहा गरी दिई महत्वपूर्ण सहयोग गरिदिएकोमा वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई सवै घर धनी महानुभावहरुलाई आज धन्यवाद दिदै धनकुटा जिल्लाभरका सवै बजार क्षेत्रका घरधनीहरुलाई लकडाउन अवधिभरको घरभाडा छुट गरी दिई संकटमा सहयोग गर्न अपिल गरेका छन् ।

संघ अध्यक्ष विजयसन्तोषी राईले धनकुटा नगरपालिकाको धनकुटा बसर्पाकमा रहेको व्यापारिक भवनहरुका भाडाहरु र धनकुटा अस्पतालको व्यापारिक भवनहरुमा रहेको पसलहरुको समेत घर भाडा छुट गरिदिन हुन धनकुटा नगरपालिका र धनकुटा अस्पताल विकास समितिलाई अनुरोध गरेका छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटामा पनि देखियो कोरोना संक्रमित

Next Post

धनकुटामा स्वास्थ्यकर्मीलाई कोरोना भेटिएसँगै

Next Post
धनकुटामा पनि देखियो कोरोना संक्रमित

धनकुटामा स्वास्थ्यकर्मीलाई कोरोना भेटिएसँगै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..