• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा स्वास्थ्यकर्मीलाई कोरोना भेटिएसँगै

अस्पतालका क्षेत्र अनिश्चितकालका लागि सिल

Dhankuta News by Dhankuta News
२०७७, ५ जेष्ठ सोमबार १३:५१
0
0
SHARES
257
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा पनि देखियो कोरोना संक्रमित

धनकुटा ५ जेष्ठ । जिल्ला अस्पतालमा कार्यरत स्टाफ नर्सलाई नै नोवेल कोरोना भाईरसको संक्रमण देखिएपछि अस्पतालका साथै वरिपरी क्षेत्रलाई नै सिल गरिएको छ । स्थानीय प्रशासनले अस्पताल क्षेत्रको चार किल्ला तोकेर सिल गरेको हो ।

अस्पतालमा कार्यरत नर्सलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयमा हिजो आइतबार राति बसेको आकस्मिक सुरक्षा प्रमुख र सरोकारवालाको बैठकले अस्पताल क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै धनकुटा –७ को त्रिवेणी गेटबाट, बसपार्क, जिरोप्वाइन्ट, परिचय मोड, यलम्बर चोक, सिनेमा हल हुँदै त्रिवेणी चोकसम्मको क्षेत्रलाई सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जयराम श्रेष्ठले जानकारी दिए । उनले सो क्षेत्रमा अनिश्चित कालका लागि सिल गरिएको र हुनसक्ने सम्भावित थप संक्रमितहरुको पहिचानका लागि परिक्षण थालिएको बताए ।

शनिबार ४ जना स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीको स्वाव नमुना संकलन गरी परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएको थियो । संक्रतिम महिलाको पुनःपरिक्षणका लागि काठमाडौको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण देखिएपछि अस्पतालभित्र थप सतर्कता अपनाइएको अस्पतालका निमित्त मेडिकल सुरपरिटेन्डेट डा. पुजन विश्वकर्माले जानकारी दिए । डा. विश्वकर्माका अनुसा ३४ वर्षकी संक्रमित स्वास्थ्यकर्मीलाई एम्बुलेन्सबाट विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा पठाइएको छ ।
यसैबीच अस्पतालमा विगत १५ दिन भित्रमा आएका सबैको खोजी गरी पहिचान गर्ने र उनीहरुको स्वास्थ्य परिषण गर्ने कायृ सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसीप्रसाद गुरागाईले जनाकारी दिए ।

सिल गरिएपछि अस्पताल आसपासका क्षेत्रमा व्यापक रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । अहिले सो क्षेत्रमा सर्वसाधारणहरुलाई हिडडुलमा पूर्ण प्रतिबन्ध लगाईको सहायक प्रजिअ जयराम श्रेष्ठले जानकारी दिए ।

धनकुटामा कोरोनाको संक्रमित भेटिएसँगै आमनागरिकहरुमा त्रास छाएको छ । अहिले सर्वसाधारण घरबाट निस्कनै छाडेका छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

वाणिज्य संघको अनुरोधमा सय भन्दा बढीले घर भाडा मिनाह गरे

Next Post

वर्तमान अवस्थालाई लिएर कांग्रेसद्वारा विज्ञप्ती जारी

Next Post
विना स्वास्थ्य परिक्षण मानिस ओसारेको भन्दै कांग्रेसद्वारा विरोध

वर्तमान अवस्थालाई लिएर कांग्रेसद्वारा विज्ञप्ती जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..