• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा थप ५ जना कोरोना संक्रमित

Dhankuta News by Dhankuta News
२०७७, ६ जेष्ठ मंगलवार २२:२८
0
0
SHARES
538
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा पनि देखियो कोरोना संक्रमित

धनकुटा, जेठ ६ । जिल्ला अस्पतालका नर्समा कोरोना भाईरसको संक्रमण देखिएसँगै स्वाव परिक्षण गरिएकोमा थप नयाँ ५ जनामा कोरोना संक्रमित देखिएको जनाएको छ । हिजो सोमवार ८३ जनाको स्वाव परिक्षणका लागि धरानस्थित वीपी कोईराला विज्ञान प्रतिष्ठानमा पठाईएकोमा मध्ये ६६ जनाको रिपोर्ट आएको छन् । जसमा ६१ जनाको रिपोर्ट नेगेटिभ देखिएको छभने ५ जनाको पोजिटिभ देखिएको हो । जसमा ४ पुरुष र १ महिला रहेको धनकुटा अस्पतालले जनाएको छ ।

बाँकी १७ जनाको स्वाव परिक्षणको रिपोर्ट आउँन वाँकी छ । उनीहरुको रिपोर्ट वुधवारसम्म आइसक्ने अस्पतालले जनाएको छ । थपिएका नयाँ विरामी मध्ये ३ जना २४, २८ र २९ वर्षका स्वास्थ्यकर्मी रहेका छन् । यस्तै एकजना ३७ वर्षका स्वास्थ्यकर्मीका परिवारका सदस्य रहेका र अर्का ३५ वर्षका सुरक्षाकर्मी रहेका छन् ।

योसँगै धनकुटामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । यस अघि जिल्ला अस्पताल धनकुटामा कार्यरत एक जना महिला स्वस्थ्यकर्मीलाई कोरोना पुष्टि भएको थियो । उनी अहिले विराटनगर स्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा उपचारत छिन् । उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको जिल्ला अस्पतालका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए । उनकाअनुसार हरेक संक्रमित व्यक्तिलाई भिन्दाभिन्दै कोठामा राखिएका छन् । संक्रमित व्यक्तिलाई समन्वय गरेर वुधवार विहान विराटनगरस्थित कोरोना विशेष अस्पतालमा पठाइने उनले बताए ।

धनकुटामा संक्रमित हुनेहरुको संख्या बढेसँगै जिल्लामा त्रासको वातावरण बढेको छ । अस्पताल क्षेत्रमा गरिएको सिलको समय बढ्न सक्ने देखिन्छ । यो अवस्थामा आमजिल्लावासीहरु सेल्फ क्वारेन्टाईनमा अनुशासित भएर बस्नुपर्ने अवस्था छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

वर्तमान अवस्थालाई लिएर कांग्रेसद्वारा विज्ञप्ती जारी

Next Post

धनकुटामा थप एक जनामा कोरोना भाईरस

Next Post
धनकुटामा थप एक जनामा कोरोना भाईरस

धनकुटामा थप एक जनामा कोरोना भाईरस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..