• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

अस्पतालाई वाणिज्य संघको समन्वयमा सहयोग

Dhankuta News by Dhankuta News
२०७७, ८ जेष्ठ बिहीबार १७:४३
0
0
SHARES
227
VIEWS
Share on FacebookShare on Twitter
अस्पतालाई वाणिज्य संघको समन्वयमा सहयोग

धनकुटा ८ जेष्ठ.। धनकुटामा पनि कोरोना भाईरस फैलिएसँगैै अस्पताल र आसपास क्षेत्र सिल गरिएको छ । यसको कारण दैनिक उपभोग्य सामग्रीहरु अस्पतालमा अभाव भएपछि धनकुटा उद्योग वाणिज्य संघ र अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुनिल डंगोलले दैनिक उपभोग्य सामग्री उपलब्ध गरएका थिए ।

धनकुटामा कोरोना संक्रमित बढेसँगै अस्पताल क्षेत्र सिल गरेपछि बजारमा नै दैनिक उपभोग्य वस्तुहरुको ठूलो अभाव भएका थिए । पहिले बजारमा गाडीबाट डुलाएर बेचने गरिरहेको भएपनि त्रासले विक्रेताहरु प्नि आउन छाडेका थिए । यस्तो अवस्थामा वाणिज्य संघ र अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुनिल डंगोलले द्रैनिक उपभोग्य वस्तु तथा सामग्रीहरु अपस्ताललाई प्रदान गरेको अस्पताल परिवारले धन्यवाद दिएका थिए ।

सिलका कारण अस्पतालका वरिपरीका सम्पूर्ण पसलहरु बन्द भएकाले अस्पतालमा भर्ना भएका विरामी र उनका कुरुवाहरुलाई ठूलो समस्या भईरहेको थियो । यस्तो जानकारी पाएपछि तत्काल नै आवश्यक उपभोग्य सामग्रीहरु उपलब्ध गराईएको अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुनिल डंगोलले जानकारी दिए ।

अस्पताललाई चामल, तेल, नुन, दाल, चना, विस्कुट, आलु, अदुवा, बेसार, कागती, तरकारीलगायतका दैनिक उपभोग्य सामग्रीहरु उपलब्ध गराएको थियो । यसका साथै प्लेटहरु पनि उपलब्ध गराईएको अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुनिल डंगोललेले जानकारी दिए । उनकाअुसार अस्पतालमा कुनै पनि प्रकारका समस्या परेमा आफु जस्तोसुकै थप सहयोग गर्न तयार रहेको जानकारी दिए ।

संकटमा नै हो सहयोग चाहिने भन्दै यस्तो समयमा सवैले एक अर्कालाई सहयोग गर्नु पर्ने वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले बताए । अहिले वाणिज्य संघले उनले कोरोना भाईरस विरुद्धको अभियान संचालन गरिरहेको वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्गले वताईन ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री आउँदै

Next Post

संक्रमितलाई अस्पताल लान रेडक्रसका सभापति आफै गए

Next Post
संक्रमितलाई अस्पताल लान रेडक्रसका सभापति आफै गए

संक्रमितलाई अस्पताल लान रेडक्रसका सभापति आफै गए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..