• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, फाल्गुन १८, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

स्व. इच्छुकको स्मृति दिवसमा महासंघलाई सुरक्षित सामग्री

Dhankuta News by Dhankuta News
२०७७, १३ जेष्ठ मंगलवार २३:१०
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter
स्व. इच्छुकको स्मृति दिवसमा महासंघलाई सुरक्षित सामग्री

धनकुटा जेष्ठ १३ । नेपाल प्रेस संगठनद्वारा नेपाल पत्रकार महासंघ धनकुटा शाखालाई सुरक्षित सामग्री हस्तान्तरण गरेको छ । सो सामग्री पत्रकार तथा साहित्यकार स्व.कृष्णसेन इच्छुकको १८ औं स्मृति दिवसको अवसरमा संगठनले हस्तान्तरण गरेको हो ।

स्मृति दिवसको अवसरमा संगठन धनकुटाका अध्यक्ष सन्तोष रुचालले महासंघ शाखाका उपाध्यक्ष नगेन्द्र राईलाई सो सामग्री हस्तान्तरण गरेको हो । सो अवसरमा संगठनका अध्यक्ष रुचालले स्व. इच्छुकले नेपालमा पत्रकारिता क्षेत्रमा दिएको योगदानका वारेमा चर्चा गरेका थिए । उनले फ्रन्टलाईनमा कार्यरत हुनुपर्ने सञ्चारकर्मीहरु कोरोनाको उच्च जोखिममा रहने भएकाले यी सुरक्षित सामग्री हस्तान्तरण गरेको जानकारी दिए ।

सो सामग्री बुझ्दै महासंघका उपाध्यक्ष राईले स्व. इच्छुकप्रति श्रद्धाञ्जली अर्पण गर्दै संगठनलाई धन्यवाद दिएका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

टायम कार्डको पालना गर्न बाणिज्य संघको आव्हान

Next Post

गणतन्त्रमा अवसर भएता पनि अहिले चुनौती पनि

Next Post
गणतन्त्रमा अवसर भएता पनि अहिले चुनौती पनि

गणतन्त्रमा अवसर भएता पनि अहिले चुनौती पनि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

भीरगाउँमा हाईटेक नर्सरी आधुनिक ट्रनेल हाउस निर्माण

February 12, 2021

सबै प्रदेशमा बिपी काेइराला प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी

February 10, 2021

२०७८ सालभित्र धनकुटालाई बालश्रममुक्त घोषणा गरिने

February 9, 2021

खानेपानी आयोजनाहरुको स्वामित्व हस्तान्तरण

February 6, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..