• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ ९, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

गणतन्त्रमा अवसर भएता पनि अहिले चुनौती पनि

Dhankuta News by Dhankuta News
२०७७, १५ जेष्ठ बिहीबार २२:०४
0
0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter
गणतन्त्रमा अवसर भएता पनि अहिले चुनौती पनि

धनकुटा १५ जेष्ठ । लोकतान्त्रिक गणतन्त्रमा धेरै अवसर हुदाँहुदै पनि अहिले चुनौती मात्र दिन प्रतिदान बढ्दै गएको बताएका छन् । सो कुरा आज गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस धनकुटाद्वारा प्रविधिमैत्री जुमको प्रयोग गर्दै आयोजना गरिएको लोकतान्त्रिक गणन्त्रात्मक संविधानको कार्यान्वयनमा चुनौती र अवसर विषयक विचार गोष्ठीका सहभागीहरुले बताएका हुन् ।

सो कार्यक्रममा छिमेकी मुलुक भारतले नेपालको अतिक्रमण गरेको केही भूभागहरु फिर्ता ल्याउनका लागी सवै नेपाली एकजुट भएर लाग्नु पर्ने बताएका छन् । उनीहरुले नेपाली एकजुट हुन नसके जमिन फिर्ता गर्न समस्या हुने कुरामा जोड दिए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मनोहरनारायण श्रेष्ठले जनताको बलिदानबाट प्राप्त गणतन्त्रमा अवसर धेरुे रहेको बताए । उनले गणतन्त्रमा सही कार्यान्वयन हुन नसक्दा चुनौती मात्र आईरहेको बताए । यसैगरी नेपाली कांग्रेस ज्येष्ठ सभाका केन्द्रिय सदस्य अजितनारायण सिंह थापाले लोकतान्त्रिक गणतन्त्रको भावना अनुरुप संविधानको कार्यान्वयन गर्न सके मात्र मुलुकको समृद्धी हुने बताए ।

कांग्रेस जिल्ला सभापति अग्नीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सो विचार गोष्ठीमा पूर्वजिल्ला सभापति हरी अधिकारी, जिल्ला सचिवहरु विजय सन्तोषी राई, रविन्द्र नेपाली, कोषाध्यक्ष दिनेश राई, पूर्वजिल्ला सहसचिव राजन पौडेल, जिल्ला सदस्यहरु विष्णु पौडेल, सुमना तिम्सिना, निर्मल ओझा, हर्कमान चेम्जोङ्ग, नेपालधन राई, प्रदेश निर्वाचत क्षेत्रीय कार्यसमिति क्षेत्र (क) का सभापति जितेन्द्र राई, कांग्रेस धनकुटा—काठमाण्डौ सम्पर्क समितिका सभापति भीम थापालगायतले सरकारको एक्लैले कुनै पनि हालतमा अब संविधानको कार्यान्वयन गर्न नसक्ने भएकाले सबै राजनीतिक दलहरुसँग सहकार्य, एकता र सहमतिका साथ संविधान कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । उनीहरुले अतिक्रमित भूमी फिर्ता ल्याउन पनि राष्ट्रिय एकता आवश्यक रहेको बताए ।

यस्तैगरी कांग्रेस पाख्रिवास नगर कार्यसमितिका कोषाध्यक्ष विरवहादुर थापा, नेविसंघ धनकुटा—काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष सविन पोखरेल, नेपाल शिक्षक संघका सहसचिव शोभा बराल, नेपाल महिला संघका उपाध्यक्ष अम्विका धमला, नेविसंघका नेता बुद्धी कटुवाल, हरिराज गौतमलगायतले विचार व्यक्त गरेका थिए ।

कांग्रेसद्वारा इन्टरनेटको माध्यमबाट जुममार्फत आयोजना गरिएको उक्त विचार गोष्ठीमा १ सय भन्दा बढीको प्रत्यक्ष सहभागीता रहेको थियो । उनीहरुले लोकतान्त्रिक गणतन्त्र भावना अनुरुप नयाँ संविधानको कार्यान्वयन नहुदाँ अवसर भन्दा बढी चुनौती मात्र बढ्दै गएको विचार व्यक्त गरेका थिए । सो कार्यक्रमको उद्देश्यमाथि जिल्ला कार्य समितिका सदस्य नेपालधन राईले प्रकाश पारेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

स्व. इच्छुकको स्मृति दिवसमा महासंघलाई सुरक्षित सामग्री

Next Post

संकटमा परेका उद्योग व्यापारलाई माथि उकास्न विशेष कार्यक्रम ल्याउन माग 

Next Post
संकटमा परेका उद्योग व्यापारलाई माथि उकास्न विशेष कार्यक्रम ल्याउन माग 

संकटमा परेका उद्योग व्यापारलाई माथि उकास्न विशेष कार्यक्रम ल्याउन माग 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..