• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

नेपालमा कोरोनाबाट मृत्यू हुनेको संख्या ६ पुग्यो

Dhankuta News by Dhankuta News
२०७७, १६ जेष्ठ शुक्रबार १७:४२
0
0
SHARES
98
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा आरडीटी सुरु, आज पाख्रिबास र छथर जोरपाटीमा हुने

धनकुटा, जेष्ठ १६ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाईरसबाट संक्रमित भएर मृत्यू हुनेहरुको संख्या ६ पुगेको छ । सो कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारतबाट गत जेठ १० गते नेपाल आएका युवकमा शंका लागि भैरहवाको प्रयोगशालमा स्वाव परिक्षण गरिएको थियो । जेठ ११ गते मृत्यू भएका ती युवकको स्वाव रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जनाएको छ । मृतक अर्घाखाँचीका ३५ वर्षीय पुरुष रहेको जनाएको छ । घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तहरुले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए । उनलाई कोरोना संक्रमणदेखिएसँगै उनको शव गाड्न सहभागी भएकाहरुको पनि स्वाव परिक्षण गर्नु पर्ने देखिन्छ ।

यस्तै आज थप १ सय ७० जनामा कोरोना भाईरस संक्रमण देखिएको डा देवकोटाले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण भएकाहरुको संख्या अहिले १ हजार २ सय १२ जना पुगेको जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको उपचार गरी निको भएर १९ जना घर फर्केका छन् । यो संख्यासँगै कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या २ सय ६ पुगेको मन्त्रालयले जनाएको छ । नेपाल सरकारले कोरोना भाईरस संक्रमण हुन नदिन लकडाउन घोषणा गरेको आज ६६ दिन भएको छ ।

यसैगरी विश्वभर आजसम्म मृत्यू हुनेहरुको संख्या ३ लाख ६० हजार ६ सय ७९ जना पुगेको छ । कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्या भने ५८ लाख २५ हजार ६ सय ३६ जनामा देखिएको छ । यस्तै यो भाईरसबाट मुक्त हुनेहरुको संख्या २४ लाख २८ हजार ७ सय ५० पुगेको जनाएको छ ।

सम्पन्न मुलुकको अनुपातमा नेपालमा कोरोना संक्रमित हुनेहरुको संया नगन्य देखिए पनि परिक्षणको दायरा बढाएसँगै संक्रमित हुनेहरुको संख्या पनि बृद्धि भैरहेको छ । त्यसैले आमनागरिकहरुलाई सामाजिक दुरी कायम राख्न र अति आवश्यकतामा मात्र हिडडुल गर्न विज्ञहरुले सचेत गरेका छन् ।

धनकुटामा पछिल्लो समय परिक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले जनाएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

संकटमा परेका उद्योग व्यापारलाई माथि उकास्न विशेष कार्यक्रम ल्याउन माग 

Next Post

जनज्योती सहकारीबाट धनकुटाका सञ्चारकर्मीहरुको कोरोना बीमा

Next Post
जनज्योती सहकारीबाट धनकुटाका सञ्चारकर्मीहरुको कोरोना बीमा

जनज्योती सहकारीबाट धनकुटाका सञ्चारकर्मीहरुको कोरोना बीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..