• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ ४, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

जनज्योती सहकारीबाट धनकुटाका सञ्चारकर्मीहरुको कोरोना बीमा

Dhankuta News by Dhankuta News
२०७७, १७ जेष्ठ शनिबार २२:१३
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter
जनज्योती सहकारीबाट धनकुटाका सञ्चारकर्मीहरुको कोरोना बीमा

धनकुटा १७ जेष्ठ । फ्रन्टलाईनमा काम गर्ने सञ्चारकर्मीहरुको कोरोना बीमा आज भएको छ । सो बीमा नेपाल पत्रकार महासंंघ धनकुटा शाखाको अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको आग्रहमा स्थानीय जनज्योती बचत तथा ऋण सहकारी संस्थाले गरिदिएको हो ।
अहिलेको कोरोना भाईरसको महामारीको समयमा जीवनलाई नै जोखिममा राखेर फ्रन्टलाईनमा काम गरिरहेका जिल्लाका ३३ जना सञ्चारकर्मीहरुको सहकारी संस्थाले एनएलजी इन्स्योरेन्स कम्पनीमा कोरोना बीमा गरिदिएको हो ।

एक कार्यक्रमका वीच बीमा अभिलेख सो सहकारी संस्थाका अध्यक्ष तथा धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले महासंघका उपाध्यक्ष नगेन्द्र राईलाई हस्तान्तरण गरेका छन् । सो कार्यक्रममा महासंघका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजयसन्तोषी राई, प्रदेश सदस्य सन्तोष रुचाल, शाखा सचिव विदुर खवास, सहसचिव हरिबहादुर लम्जेल, फोनिजका अध्यक्ष सन्तवीर लामा, पत्रकारहरु पूर्ण चौधरी, सरिता बराईली राई, इश्वर थापालगायतको उपस्थितिमा रहेको थियो । यस्तै सहकारी संस्थाका अध्यक्ष विकास घिमिरे, कोषाध्यक्ष मञ्जु आर्चाय र एनएलली इन्स्योरेन्स कम्पनी धनकुटा शाखाका प्रमुख सन्तोष राईको उपस्थिति थियो ।

सो अवसरमा संचारकर्मीहरुले कोरोना बीमा गरी संकटको घडिमा सहयोग गरिदिएको भन्दै जनज्योती बचत तथा ऋण सहकारी संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि आपतविपतमा सहयोग प्राप्त हुने विश्वास भएको बताए ।
सो अवसरमा सहकारी संस्थाका अध्यक्ष विकास घिमिरेले संस्थाले महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको सल्लाहमा संचारकर्मीहरुलाई सहयोग गरेको जानकारी दिदै यो अवसर दिएकोमा अत्यन्तै खुशी लागेको बताए । उनले आगामी दिनमा पनि महासंघलाई सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए ।

यस भन्दा अघि धनकुटाका संचारकर्मीहरु र मिडिया हाउसहरुलाई धनकुटा उद्योग बाणिज्य संघले स्वास्थ्य तथा सुरक्षित सामग्रीहरु र पूर्वमन्त्री सुनिलबहादुर थापाले नगद २६ हजार आर्थिक सहयोग प्रदान गरेका थिए । यस्तै सुरक्षित सामग्री पत्रकार महासंघ प्रदेश कार्य समिति, प्रेस युनियन सुनसरी शाखा र प्रेस संगठन धनकुटाले सहयोग गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

नेपालमा कोरोनाबाट मृत्यू हुनेको संख्या ६ पुग्यो

Next Post

प्राकृतिक चिकित्साको रुपमा होमियोप्याथी ः महामारीमा एक विकल्प ः

Next Post
प्राकृतिक चिकित्साको रुपमा होमियोप्याथी ः महामारीमा एक विकल्प ः

प्राकृतिक चिकित्साको रुपमा होमियोप्याथी ः महामारीमा एक विकल्प ः

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

January 12, 2021
साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

January 12, 2021
कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..