• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, जेष्ठ १८, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

पत्रकार महासंघलाई सांसद राईबाट सहयोग

Dhankuta News by Dhankuta News
२०७७, २३ जेष्ठ शुक्रबार १५:५३
0
0
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter
पत्रकार महासंघलाई सांसद राईबाट सहयोग

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटालाई संघीय सांसद राजेन्द्रकुमार राईले ५० हजार आर्थिक सहयोग गरेका छन् । उनले फ्रन्टलाईनमा बसेर काम गर्ने पत्रकारहरुलाई अहिलेको संकटको घडिमा केहि राहत पुगोस् भनेर सहयोग गरेको बताएका छन् । सो रकम सांसद राईले पत्रकार महासंघले स्थापना गरेको कल्याणकारी कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेका हुन् ।

सो रकम कोरोना भाईरस (कोभिड–१९) को कारण सरकारले लगाएको लकडाउनल समस्यामा परेका सञ्चारकर्मीहरुलाई राहत उपलब्ध गराउने महासंघले जनाएको छ । सांसद राईले फ्रन्टलाईनमा कार्यरत पत्रकारलाई राहत पु¥याउने उद्देश्यले आफु पाउने १ महिनाको पारिश्रमिक सहयोग गरेको बताए । उनले सो कुरा रकम हस्तान्तरण कार्यक्रममा जानकारी दिए । सांसद राईले सो रकम नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष नगेन्द्र राईलाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा महासंघ कार्यबाहक अध्यक्ष राईले सांसद राईले महासंघले स्थापना गरेको कल्याणकारी कोषमा रकम सहयोग गरेकोमा धन्यवाद दिदै सो रकमले पत्रकारलाई संकटको बेला ठूलो राहत पुग्ने वताए । उनले सांसद आगामी दिनमा पनि पत्रकारको हितमा सांसद राईबाट सहयोग रहिरहने अपेक्षा राखेको बताए ।

सो अवसरमा सांसद राईले आफ्नो पहलमा ल्याएको स्वास्थ्य सामग्री जिल्ला अस्पताललाई प्रदान गरेको जानकारी दिए । उनले धनकुटालगायत कोशी पहाडको ४ जिल्लाहरु भोजपुर, संखुवासभा र तेह्रथुमको कोरोना संक्रमित विरामीको परिक्षणका लागि पिसिआर ल्याब धनकुटामा राख्न पहल भईरहेको जानकारी दिए । सो ल्यावका लागी १४ लाख भन्दा वढीको मूल्यको मेशिन आईसकेको जानकारी दिए ।

सो कार्यक्रममा प्रदेश सांसद निरन राई, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, धनकुटा नगरका प्रमुख चिन्तन तामाङ, प्रजिअ केशवप्रसाद विमली, प्रशासकीय अधिकृत जयराम श्रोष्ठ, स्वास्थ्य शाखाका प्रमुख तुलसीप्रसाद गुरागाँई, जिल्ला अस्पतालका प्रमुख पुजन विश्वकर्मा तथा स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटामा तीन सय भन्दा बढीले गरे घरभाडा मिनाहा

Next Post

कोरोना नियन्त्रणका लागि धनकुटामा करिब तीन करोड खर्च

Next Post
धनकुटामा तीन सय भन्दा बढीले गरे घरभाडा मिनाहा

कोरोना नियन्त्रणका लागि धनकुटामा करिब तीन करोड खर्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

May 30, 2023
धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

May 30, 2023
स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..