• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ ९, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा कांग्रेसद्वारा प्रधानमन्त्रीको ध्यानार्कषण

Dhankuta News by Dhankuta News
२०७७, २९ जेष्ठ बिहीबार २२:०३
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा कांग्रेसद्वारा प्रधानमन्त्रीको ध्यानार्कषण

धनकुटा २९ जेष्ठ । वर्तमान समयमा सरकारबाट भएगरेका कमजोरी हटाउन र विभिन्न माग गर्दै आज नेपाली कांग्रेस धनकुटाले प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र पठाएको छ । सो पत्रमा पार्टीले अहिले भैरहेको आरडिटी परिक्षणलाई बन्द गरी सबैको पीसीआर परिक्षण गर्न र धनकुटा सदरमुकाममा कोरोना अस्पताल र सवै वडाहरुमा क्वारेन्टाईन स्थापना गर्नलगायतका मागहरु राखेका छन् ।

सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै भावी दिनमा अझ महामारीको रुप लिन सक्ने कोरोना भाईरस संक्रमणलाई नियन्त्रण सो माग गरिएको जनाएको छ । सो पत्र प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमली मार्फत पठाएको हो ।
प्रधानमन्त्रीलाई सो पत्र पार्टीका सभापति अग्नीप्रसाद पौडेल, उपसभापति नवीनकिशोर शाक्य, सचिव विजयसन्तोषी राई, मनोनित सचिव रविन्द्र नेपाली, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य विष्णु पौडेल, पूर्व जिल्ला सहसचिव राजन पौडेललगायतका नेताहरुले प्रमुख जिल्ला अधिकारी विमलीलाई बुझाएका थिए ।

उक्त पत्र जिल्ला सचिव विजयसन्तोषी राईले वाचन गरेका थिए । सो अवसरमा जिल्ला प्रशासन कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी जयराम श्रेष्ठको समेत उपस्थिति रहेको थियो । सो पत्रमा राहत वितरणमा राजनीतिक पूर्वाग्रह राखिएकोले निष्पक्ष तवरले वितरण गर्नुपर्ने, बनाउँदै माग राख्दै धनकुटामा तत्काल दोस्रो चरणको राहत उपलब्ध गराउन पनि माग राखिएको छ । पत्रमा लकडाउनको कारण उद्योग, व्यापार तथा पर्यटन क्षेत्र धरासायी भएकोले मापदण्ड निर्माण व्यवसाय संचालन गर्ने वातावरण बनाउन पनि माग गरिएको छ ।

यस्तै पत्रमा विदेशबाट युवाहरु फर्कने क्रम भएकोले स्थानीय स्तरमानै कृषिलाई प्रोत्साहन दिन गुणस्तरीय बल बिउलगायतका सामग्रीहरु अनुदानमा वितरण गर्न माग गरिएको छ । यस्तै फ्रन्टलाईनमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, संचारकर्मी, एम्बुलेन्स चालक, सफाईकर्मी, कर्मचारीहरुलाई पीपीईलगायतका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन पनि माग गरिएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

महामारीमा घरभाडा छुट दिने घरधनीहरुलाई सम्मान

Next Post

वाणिज्य संघलाई इम्युनिटी पावर बढाउने औषधि

Next Post

वाणिज्य संघलाई इम्युनिटी पावर बढाउने औषधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..