• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

तोकिएको समयमा महाधिवेशन नभए कांग्रेसमा संकट आउने

Dhankuta News by Dhankuta News
२०७७, ३० जेष्ठ शुक्रबार २१:४८
0
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter
तोकिएको समयमा महाधिवेशन नभए कांग्रेसमा संकट आउने

धनकुटा ३० जेष्ठ । पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले तोकिएको समयमा महाधिवेशन नभए कांग्रेसमा ठूलो संकट आउने बताए । सो कुरा नेता सिटौलाले नेपाली कांग्रेस धनकुटाद्वारा आज प्रविधिमैत्री जुम अन्तत्र्रिmया कार्यक्रमलाईबताएका हुन् । उनले समय तालिका छोट्याएर भएपनि तोकिएको समयमा नै महाधिवेशन गर्नु पर्नेमा जोड दिए । पार्टीका पूर्व महामन्त्री समेत रहेका नेता सिटौलाले अव स्थानीय निर्वाचन आउन पनि केही समय मात्र बाँकी भएकोले पार्टीको महाधिवशेन जसरी भए पनि गर्नुपर्ने धारणा व्यक्त गरे ।

अर्को प्रसंगमा नेता सिटौलाले कोरोना भाईरस नियन्त्रण गर्ने सरकारको कुनै ठोस योजना नभएको भन्दै सरकार असफल भएको वताए । उनले अहिले सरकारको पहिलो प्राथमिकता महामारी नियन्त्रण गर्न गर्नु पर्नेमा सरकारले लकडाउन लाउनु र भ्रष्टाचार गर्नमा केन्दित रहेको आरोप लगाए ।

सो अवसरमा पार्टीका आमन्त्रित केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मनोहरनारायण श्रेष्ठले केन्द्रदेखि वडा तहसम्म सर्वदलीय तथा सर्वपक्षीय समिति बनाएर कोरोना नियन्त्रण गर्न सवै एकजुट भएर लागेमात्र सफल हुन सकिने वताए ।
पार्टीका पूर्व जिल्ला उसभापति अजितनारायण सिंह थापाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष दिनेश राईले स्वागत मन्तव्य र जिल्ला सदस्य निर्मल ओझाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव विजय सन्तोषी राई ,पूर्व सहसचिव राजन पौडेल, क्षेत्र (क) का सभापति जितेन्द्र रुम्दालीले गरेका थिए ।

सो अन्तत्र्रिmया कार्यक्रममा पार्टीका पूर्वजिल्ला सभापति हरी अधिकारीलगायतनेताहरु, शिक्षक, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

वाणिज्य संघलाई इम्युनिटी पावर बढाउने औषधि

Next Post

कांग्रेसको सम्पर्क समितिद्वारा राहत सामग्री वितरण

Next Post
कांग्रेसको सम्पर्क समितिद्वारा राहत सामग्री वितरण

कांग्रेसको सम्पर्क समितिद्वारा राहत सामग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..