• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

कांग्रेसको सम्पर्क समितिद्वारा राहत सामग्री वितरण

Dhankuta News by Dhankuta News
२०७७, ३२ जेष्ठ आईतवार १८:४९
0
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter
कांग्रेसको सम्पर्क समितिद्वारा राहत सामग्री वितरण

काठमाडौं, जेष्ठ ३२ । विश्वमै महामारीको रुप लिदैगएको कोरोना भाईरसको कारण सरकारले लगाएको लकडाउनले समस्यामा परेका धनकुटेलीलाई राहत सामग्री वितरण गरिएको छ । सो सामग्री नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले संयोजनमा वितरण गरिएको हो ।

लामो समयदेखि रोजगारबिहीन भएको कारण दैनिक जीवनयापन गर्न समस्यामा परेका धनकुटा स्थायी घर भई हाल काठमाडौंमा बसोवास गरिरहेका धनकुटेलीहरुलाई सो सामग्री वितरण गरिएको समसतिका अध्यक्ष भिमबहादुर थापाले बताए । समितिले यस अघि पनि यसरी समस्यामा परेकाहरुलाई राहत सामग्री वितरण गरिसकेको जनाएको छ । सो वितरण गरिएको राहत सामग्री धनकुटेलीहरु डेरा लिएर बसेकै स्थान बालाजु, टोखा, छाउनी, नारायण थान, बौद्ध, कोटेश्वर, धापाखेल, धुम्बाराहीलगायतमा गएर ३१ परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष थापाले बताए ।

सो राहत सामग्री वितरण कार्यमा नेपाली कांग्रेसका धनकुटाका महाधिवेन प्रतिनिधि उदयबहादुर लिम्बु, कांग्रेस धनकुटाका जिल्ला सदस्य निर्मल ओझासमेत सहभागी रहेको सम्पर्क समितिका सभापति थापाजानकारी दिए । थापाका अनुसार यो राहत सामग्रीले लकडाउनका कारण दैनिक जीवनयापन समस्यामा परेका धनकुटेलीलाई थोरै भएपनि राहत पुगोस् भनेर दैनिक आवश्यक पर्ने खाद्य सामग्री वितरण गरिएको बताए ।

अध्यक्ष थापाले सो सामग्री वितरण गर्नका लागि धनकुटा घर भई हाल काठमाडौंमै बसोवास गरिरहेका समाजसेवीहरु पूर्वरथि कृष्णनारायण सिंह थापा, सल्भ नेपालका अध्यक्ष राजेन्द्रबहादुर प्रधान, प्राध्यापक गोपालप्रसाद अधिकारी, टंक दुवाडी र ट्रेड युनियन कांग्रेसका पूर्व उपाध्यक्ष गणेशप्रसाद निरौलालगायतले आर्थिक रुपमा सहयोग गरेको जानकारी दिए । अध्यक्ष थापाले कोहि पनि धनकुटेलीहरु काठमाडौंमा भोकै नपरुन् भनेर वितरण गरिएको र आगामी दिनमा पनि पर्नसक्ने यस्ता समस्याहरुमा सहयोगका लागि दाता महानुभावहरुलाई आग्रह गरे । उनले राहत वितरणमा राजनीतिक पूर्वाग्रह नराखी आवश्यकता भएका धनकुटेलीहरुलाई वितरण गरिएको पनि जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

तोकिएको समयमा महाधिवेशन नभए कांग्रेसमा संकट आउने

Next Post

किसानलाई मिनी टिलर र टेम्पो वितरण

Next Post
किसानलाई मिनी टिलर र टेम्पो वितरण

किसानलाई मिनी टिलर र टेम्पो वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..