• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

बजेट विवादमा अध्यक्षको कार्यकक्षमा वडाध्यक्षद्वारा तालाबन्दी

Dhankuta News by Dhankuta News
२०७७, ५ असार शुक्रबार २२:४२
0
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter
बजेट विवादमा अध्यक्षको कार्यकक्षमा वडाध्यक्षद्वारा तालाबन्दी

धनकुटा । साँगुरीगढी गाउँपालिकाको वजेट विनियोजनको विषयमा असन्तुष्ट जाहेर गर्दै अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको छ । सो ताला गाउँपालिकाका ३ जना वडाध्यक्षले लगाएका छन् ।

गाउँपालिकाले कोरोनाको संकट देखाउँदै गतवर्षको भन्दा ६० प्रतिसत वजेट कटौती गरेको आरोप लगाउँदै पालिका अध्यक्ष कुमारजङ्ग याखाको कार्यकक्षमा ताला लगाएको छ । सो ताला लगाउनेहरुमा वडा नं. ४ का वडाध्यक्ष खड्ग बहादुर लिम्बू, वडा नं. ५ का वडाध्यक्ष पलकबहादुर बस्नेत र वडा नं. ६ का वडाध्यक्ष यमप्रकाश मगरले लगाएका हुन् । गत वर्षहरुमा प्रत्येक वडामा ५० लाखका दरले रकम विनियोजन गरेको भएपनि यो वर्ष २० लाखको सीमा पठाएपछि सन्तुष्ट हुने अवस्था नरहेकोले ताला लगाएको वडा ६ का वडाध्यक्ष यमप्रकाश मगरले बताए । गाउँकार्यपालिकाको बैठकले प्रत्येक वडालाई २० लाखका दरले रकम विनियोजन गर्ने र बाँकी सबै वजेट गाउँपालिकास्तरीय योजनामा समाबेश गर्ने निर्णय गरेको थियो । असन्तुष्ट वडाध्यक्षहरुको माग भने वजेट गतवर्षको जति नभए कम्तीमा ४० लाखको दरले हुनुपर्ने रहेको बताए । उनीहरुले गाउँपालिकाले बहुमतको आडमा नेकपाबाहेकका निर्वाचित वडाहरुमा गाउँपालिकास्तरीय वजेट विनियोजन नगरेकोले वडा वजेटमा जोड दिनुपरेको वडा ६ का वडाध्यक्ष मगरले बताए ।

असन्तुष्ट वडाध्यक्षहरुको तर्फबाट वडा ५ का वडाध्यक्ष पलकबहादुर बस्नेतले बहुमतको आडमा वडाको बजेट कटौती गरिएको आरोप लगाए । १० वटा वडा रहेको गाउँपालिकामा वडा नं. ४ मा जनता समाजवादी, वडा नं. ५ र ६ नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरु छन । गाउँपालिका अध्यक्ष र उपाध्यक्षलगायत अन्य ७ वटा वडामा तत्कालीन एमाले हालको नेपाल कम्युनिस्ट पाटी (नेकपा) बाट निर्वाचित वडाध्यक्षहरु रहेका छन् ।

छलफल गरी माग सम्वोधन सकिने

असन्तुष्ट वडाध्यक्षहरुले पत्रकार सम्मेलन गरी गाउँपालिका उपाध्यक्ष विन्द्रा राईलाई ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि लगत्तै अध्यक्षको कार्यकक्षमा ताला लगाएका थिए । यस सम्बन्धमा उपाध्यक्ष राईले ज्ञापनपत्रमा छलफल गरी चित्त नबुझे पछि तालाबन्दी गरेको भए हुने बताईन् । उनले ज्ञापन पत्र बुझाउने वित्तिकै कुनै माग पूरा गर्न नसकिने बताइन् ।

ताला लगाउँदा गाउँपालिका अध्यक्ष कुमारजङ्ग याखा उपस्थिति थिएनन् । ताला लगाएको करिब आधा घण्टामा स्थानीय प्रशासनले उनीहरुले लगाएको ताला तोडेर काम सुचारु गरेको थियो । गाउँपालिका उपाध्यक्ष राईले गएका वर्षमा ५० लाखका दरले बजेट पठाएको भएपनि यो वर्ष कोरोना रोकथामका लागि विभिन्न काम गर्नुपर्ने भएकाले बजेट कटौती गर्नुपरेको बताईन् । उनले यो निर्णय बहुमतका आधारमा गरेको नभइ कार्यपालिकाले निर्णय गरेको बताउँदै यस सम्बन्धमा छलफल गरी माग सम्वोधन सकिने बताईन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

किसानलाई मिनी टिलर र टेम्पो वितरण

Next Post

सबै संक्रमितको उपचार भएपछि बन्यो धनकुटा कोरोनामुक्त जिल्ला

Next Post
सबै संक्रमितको उपचार भएपछि बन्यो धनकुटा कोरोनामुक्त जिल्ला

सबै संक्रमितको उपचार भएपछि बन्यो धनकुटा कोरोनामुक्त जिल्ला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..