• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सबै संक्रमितको उपचार भएपछि बन्यो धनकुटा कोरोनामुक्त जिल्ला

Dhankuta News by Dhankuta News
२०७७, ८ असार सोमबार २०:५५
0
0
SHARES
236
VIEWS
Share on FacebookShare on Twitter
सबै संक्रमितको उपचार भएपछि बन्यो धनकुटा कोरोनामुक्त जिल्ला

धनकुटा ८ असार । संक्रमित ८ जनाको उपचार भएपछि धनकुटा अहिले कोरोनामुक्त जिल्ला भएको छ । अब पुनः संक्रमण फैलन नदिन र बाढी पहिरो लगायत अन्य हुनसक्ने विपतहरुलाई रोक्न प्रभावकारी अभियान संचालन गर्ने आज विपत व्यवस्थापन समितिले निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत व्यवस्थापन समितिको आज सम्पन्न बैठकले जिल्लामा कोरोना भाईरस फैलन नदिन र यो मौसममा बाढी पहिरोलगायतका विपतबाट हुनसक्ने ठूलो धनजनबाट जोगाउन सबै स्थानीय तह तथा सरोकारवाला निकायहरुले प्रभावकारी रुपमा अभियान संचालन गर्ने निर्णय गरेको हो ।

सो बैठकमा जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवान, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, बरख गण सल्लेरी व्यारेकका गणपति कर्णेल भगवान थापा, जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द धिकारी, नेकपाका जिल्लासचिव ऋषिराम ढुंगाना, कांग्रेस जिल्ला कोषाध्यक्ष दिनेश राई, जनता समाजवादी पार्टी जिल्ला अध्यक्ष बलबहादुर राई, उद्योग बाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राई, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख मनकुमारी राई, सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष निलबहादुर थापा लगायतले सुझाव दिएका थिए । उनीहरुले कोरोना संक्रमितहरु सवैको उपचार भएर फर्किसकेकाले धनकुटा कोराना मुक्त जिल्ला भएको भन्दै अब संक्रमण फैलन नदिन सावधानी अपनाउनु पर्ने बताएका थिए ।

बैठकले विपत पूर्व तयारी प्रतिकार्य योजना र मौसम परिर्वतन पूर्व तयारी प्रतिकार्यत्मक योजना तयार गरी पास गरेको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

बजेट विवादमा अध्यक्षको कार्यकक्षमा वडाध्यक्षद्वारा तालाबन्दी

Next Post

साँगुरीगढी गाँउपालिका ६ मा तरुण दल गठन

Next Post
साँगुरीगढी गाँउपालिका ६ मा तरुण दल गठन

साँगुरीगढी गाँउपालिका ६ मा तरुण दल गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..