• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

साँगुरीगढी गाँउपालिका ६ मा तरुण दल गठन

Dhankuta News by Dhankuta News
२०७७, ८ असार सोमबार २१:३२
0
0
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter
साँगुरीगढी गाँउपालिका ६ मा तरुण दल गठन

धनकुटा असार ८ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको भेडेटारमा आयोजित संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रममा साँगुरीगढी तरुण दल गाउँपालिका समिति गठन गरेका छन् । प्रशेष बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

सो समितिको २ जना उपाध्यक्षमा अश्विन राई र विजय राई, २ सचिवमा धर्म मगर र कमल मगर तथा कोषाध्यक्षमा सुशील मगर रहेका छन् । यस्तै समितिमा ४५ जना सदस्यहरु रहेका छन् । सदस्यहरुमा वसन्त लिम्बू,सुरेन्द्र लिम्बू, राजेश लिम्बू, दिनेश लिम्बू, दिपेन लिम्बू, रन्जित राई, उदिप राई, प्रमोद राई, शोभा तामाङ, डम्बर लिम्बू, लक्ष्मी मगर, रोजी राई, नवीन मगर, सञ्न्जय बुढाथोकी, सन्तोष लिम्बू, मणि मगर, खेमराज मगर, मिलन मगर, अलिष राई, टंक मगर, बविन मगर, रिङकु दास रहेका छन् यस्तै नवीन शाह, समीर राई, सुमन मगर, अनिष मगर, युशल मगर, आशिष आचार्य, खिएस मगर, कविन तामाङ, कृष्ण मगर, उमेश राई, टीकाराम राई, रविन मगर, अरुण राई, सुवास राई, दिपेन राई, टीका राई, दलबहादुर चेम्जोङ, भगत लिम्बू, रनिछ्च राई, रोहित मगर, एलेक्स थापा, सेवक न्यौपाने, र देव राई रहेका छन् ।

सो कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस प्रदेश सभा क का सभापति जितेन्द्र रुम्दाली राईले वर्तमान नेकपाको सरकार केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । उनले वर्तमान महामारीको संकटको समयमा पनि सरकार जनताको जिउज्यानको सुरक्षाको भन्दा कसरी भ्रष्टाचार गर्न सकिन्छ भन्नेमा तल्लिन रहेको बताए । उनले रोम जलिरहदाँ राजाले बाँसुरी बजाएर मनोरञ्जन लिईरहेको प्रसंग उल्लेख गर्दै देश यस्तो त्रासमा रहेको अवस्थामा पनि प्रधानमन्त्री केपी ओली कविता रच्नमा व्यस्त रहेको बताए । उनले सरकारको खराव कार्यको भण्डाफोर गर्न र नेपाली कांग्रेसको नीति तथा सिद्धान्त आमजनता समक्ष प्रचार गर्न दलका नवनियुक्त पदाधिकारीहरुलाई निर्देशन दिए ।

सो अवसरमा कांग्रेस जिल्ला सदस्य रमेश इवाहाङ, कांग्रेस साँगुरीगढी गाउापालिकाका अध्यक्ष यामप्रकाश मगरलगायतले शुभकामना मन्तव्य राखेका थिए । सो भेलाको अध्यक्षता नेपाल तरुण दलका वरिष्ठ उपाध्यक्ष धिरज तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सबै संक्रमितको उपचार भएपछि बन्यो धनकुटा कोरोनामुक्त जिल्ला

Next Post

व्यवसायीलाई घरभाडा छुट दिने सयभन्दा बढी

Next Post
व्यवसायीलाई घरभाडा छुट दिने सयभन्दा बढी

व्यवसायीलाई घरभाडा छुट दिने सयभन्दा बढी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..