• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

व्यवसायीलाई घरभाडा छुट दिने सयभन्दा बढी

Dhankuta News by Dhankuta News
२०७७, ११ असार बिहीबार २१:२५
0
0
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter
व्यवसायीलाई घरभाडा छुट दिने सयभन्दा बढी

धनकुटा ११ असार । लकडाउनको कारण व्यवसाय बन्द रहेको कारण घरभाडा मिनाहा गर्नेहरुको संख्या सय भन्दा बढी रहेको छ । धनकुटा उद्योग वाणिज्य संघले घरभाडा मिनाहा गर्न गरिएको आव्हानलाई साथ दिदै घर भाडा मिनाहा गर्ने घरधनीहरुको बढ्दै गएको छ ।

यो संकटको समयमा भाडा मिनाहा गर्ने घरधनीहरुलाई संघले कोरोनाविरुद्ध इम्युनिटी पावर बढाउने औषधि वितरण गरेको छ । यसरी घरभाडा मिनाहा गर्नेहरुमा धनकुटा नगरका वडाध्यक्ष र अस्पताल विकास समितिका पूर्व अध्यक्षसहित सय जना भन्दा बढीले रहेको संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।

यस्तै संघका अध्यक्ष राई, कार्यकारी सदस्यहरु रेजिना पलिखे, रेवतीप्रसाद अधिकारी, कर्मचारीहरु मनिष श्रेष्ठ, नवराज श्रेष्ठलगायतका टोलीले घर घरमा गई सो औषधि वितरण गर्दै घरधनीरुलाई घरभाडा मिनाहाका लागि अनुरोध गरेका छन् ।
यसरी मिनाहा गर्नेहरुमा धनकुटा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष जंगबहादुर राई, अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुनिलकुमार डंगोल, राम डंगोल, सुशिल डंगोल, वडा नं. ७ का वडा सदस्य सन्देश आठपहरिया, पुस्तकमाया राई, हर्क राई, बिना राई, रोशन श्रेष्ठ, अनिता श्रेष्ठ, इन्द्रराज उदास, समिर खान, नगेन्द्र श्रेष्ठ, प्रमिला जोशी, इश्वर श्रेष्ठ, निर्मला श्रेष्ठ, देवकुमार लिम्बु, प्रकाश श्रेष्ठ, शोभा श्रेष्ठ, इश्वर श्रेष्ठ, सकुन्तला श्रेष्ठ, शैलेस श्रेष्ठ, रुना प्रधान श्रेष्ठ रहेका छन् ।

यस्तै धनकुटा ६ का मिनाहा गर्नेहरुमा भिमनारायण चोकका पुरेन्द्रलाल श्रेष्ठ र शशी श्रेष्ठ तथा वीचवजारका सुरेन्द्र बौद्धाचार्य, जीवन श्रेष्ठ, बिनिता श्रेष्ठ, प्रभा श्रेष्ठ, पिताम्वर शाक्य, स्वीकार श्रेष्ठ, वीरेन्द्र श्रेष्ठ, सुवाषचन्द्र जोशी, मदनकृष्ण श्रेष्ठ, गोपाल कृष्ण श्रेष्ठ, घनश्याम श्रेष्ठ रहेका छन् ।

यस्तै धनकुटा ४ का गणेश प्रसाद फुयाल वडा १ हिलेका शम्भु कटुवाल रहेको संघका सदस्य शान्ति खड्काले बताए । यसअघि नै संघका अध्यक्ष राई, पूर्व अध्यक्षहरु धर्मलाल श्रेष्ठ, लालचन्द्र गोङ्वा, उपाध्यक्ष खगेन्द्र विष्टसहित दुई सय भन्दा बढी घरधनीहरुले भाडा मिनाहा गरिसकेको संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

साँगुरीगढी गाँउपालिका ६ मा तरुण दल गठन

Next Post

आज १२ वजेदेखि धनकुटा नगर निेषेधित क्षेत्र घोषणा

Next Post
सबै संक्रमितको उपचार भएपछि बन्यो धनकुटा कोरोनामुक्त जिल्ला

आज १२ वजेदेखि धनकुटा नगर निेषेधित क्षेत्र घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..