• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, जेष्ठ २०, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

आज १२ वजेदेखि धनकुटा नगर निेषेधित क्षेत्र घोषणा

Dhankuta News by Dhankuta News
२०७७, २९ श्रावण बिहीबार २१:५७
0
0
SHARES
85
VIEWS
Share on FacebookShare on Twitter
सबै संक्रमितको उपचार भएपछि बन्यो धनकुटा कोरोनामुक्त जिल्ला

धनकुटा श्रावण २९ । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज राती १२ बजेदेखि लागू हुनेगरी धनकुटा नगरपालिकाका छ वटा वडाहरुमा निषेधित क्षेत्र घोषण गरेको छ । कार्यालयले धनकुटा नगरपालिकाका वडा नं. १, ३, ४, ५, ६ र ७ मा निषेधित क्षेत्र घोषणा कार्यालयले गरेको हो ।

जिल्लाका छिमेकी जिल्लाहरुमा कोभिड –१९ को संक्रमण व्यापक रुपमा बढेसँगै धनकुटामा पनि जोखिम उच्च रहेकाले संक्रामण रोग ऐन २०२० अनुसार सो निेषेधित क्षेत्र घोषण गरेको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए । सो निर्णय जिल्ला कोभिड –१९ जोखिम व्यवस्थापन केन्द्रको बैठकले गरेका हो ।

सो निेषेधित क्षेत्र आगामी भदौ ४ गते राती १२ वजेसम्मका लागि कायम रहने प्रजिअ विमलीले जानकारी दिए । सो अवधीमा अत्यावश्यक सेवा अन्तर्गत एम्वुलेन्स, दमकल, विद्युत, टेलिकम, खानेपानी तथा अस्पतालका सवारी साधनहरु सञ्चालन गर्न सकिने छ । यसका साथै तरकारी, खाद्यान्न, दूध, इन्धन बोकेका सवारी साधनहरुलाई पनि रोक नलगाईने प्रजिअ मिलीले जानकारी दिए ।

प्रशासनले कार्यालयले लगाएको निषेधित क्षेत्रमा तोकिउकाबाहेक कार्य नगरी कोभिड – १९ नियन्त्रणका लागि सहयोग गर्न नगरवासीहरुलाई आग्हसमेत गरेको छ ।

यसअघि धनकुटा नगरपालिकाले अत्यावश्यक कामबाहेकका सबै कार्यहरु बन्द रहेको घोषणा गरेको थियो ।

धनकुटाका प्रदेश सांसद कुसुमकारी श्रेष्ठ जुली र पति नयन श्रेष्ठलाई कोरोना भाईरसको संक्रमण बढेसँगै जिल्लामा उनीहरुसँग सम्पर्कमा रहेका व्यक्तिहरुको पीसीआर टेस्ट गर्नुपर्ने आवश्यकता औल्याईएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

व्यवसायीलाई घरभाडा छुट दिने सयभन्दा बढी

Next Post

धनकुटामा ४० शैयाको आईसोलेशन कक्ष निर्माण गरिने

Next Post
औद्योगिक ग्राममा क्वारेन्टाइन र आइसोलेसन कक्षको स्थापना

धनकुटामा ४० शैयाको आईसोलेशन कक्ष निर्माण गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

May 30, 2023
धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

May 30, 2023
स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..