• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

अब धनकुटामै कोरोना संक्रमितको उपचार गरिने

Dhankuta News by Dhankuta News
२०७७, ११ भाद्र बिहीबार २१:०६
0
0
SHARES
728
VIEWS
Share on FacebookShare on Twitter
अब धनकुटामै कोरोना संक्रमितको उपचार गरिने

धनकुटा १० भाद्र । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमितको उपचार अव धनकुटामा नै हुने छ । सो सम्बन्धि जानकारी धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माले दिएका हुन् ।

केहि दिन अघिको जिल्ला कोभिड १९ जोखिम व्यवस्थापन केन्द्र (डिसीसीएमसी) बैठकले धनकुटा नगरपालिका वडा नं. ६ स्थित औद्योगिक ग्राममा ४० वटा आईसोलेशन कक्ष स्थापना गरी संचालन गर्ने निर्णय भएको थियो । सो निर्णयबमोजिम आईसोलेशन कक्ष स्थापना गरिएको छ । सो कक्ष आगामी भाद्र १४ गते आईतवारदेखि संचालन गरिने अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माले जानकारी दिए । प्रदेश सरकारको सहयोगमा स्थापित सो आईसोलेशन कक्षमा कोरोना भाईरस संक्रमितहरुको उपचारसमेत हुने छ ।

प्रमुख जिल्ला अधिकारी तथा डीसीसीएमसीका अध्यक्ष केशव प्रसाद बिमलीको अध्यक्षतमा भएको कोरोना भाईरस नियन्त्रण तथा रोकथाम सम्वन्धि बैठक सम्पन्न भएको छ । सो बैठकमा संघीय सरकारबाट ६ वटा भेन्टिलेटर र ४ वडा आईसियू सहित १० वार्ड स्थापना गर्नका लागी दुई करोड आएको जानकारी दिए । यस्तै पीसीआर मेसिन खरिद गर्नका लागि थप एक करोड रुपैया आएको अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माले बताए । सो सामग्री खरिद गर्ने प्रक्रिया चाडै अगाडि बढाईने डा. बिश्वकर्माले बताए ।
सो कक्ष स्थापना भएपछि कोरोना भाईरसबाट संक्रमित विरामीहरु उपचारका लागी बाहिर जान पर्ने छैन । यसलाई अझ साधन स्रोत सम्पन्न बनाउन उद्योग बाणिज्य संघ तयार रहेको संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

व्यवसाय नवीकरण शुल्कमा २५ प्रतिसत छुट

Next Post

धनकुटामा १७ गतेसम्म लकडाउन थपियो

Next Post
धनकुटामा १७ गतेसम्म लकडाउन थपियो

धनकुटामा १७ गतेसम्म लकडाउन थपियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..