• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा १७ गतेसम्म लकडाउन थपियो

Dhankuta News by Dhankuta News
२०७७, ११ भाद्र बिहीबार २१:१०
0
0
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा १७ गतेसम्म लकडाउन थपियो

धनकुटा १० भाद्र । आज बसेको जिल्ला कोभिड १९ जोखिम व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकको निर्णयले आगामी भदौं १७ गते राती २ वजेसम्मका लागि जिल्लाभर लकडाउन थपिएको छ । यो लकडाउनमा विगतको भन्दा केहि खुकुलो बनाउँदै मोडालिटी परिर्वतन गरेको छ ।

बैठक प्रमुख जिल्ला अधिकारी तथा डीसीसीएमसीका अध्यक्ष केशवप्रसाद बिमलीको अध्यक्षतमा सम्पन्न भएको थियो । बैठकले कोरोना भाईरसका विरामीहरुको सम्पर्कका रहेका व्यक्तिहरुको पीसीआर नतिजा नआएकाले कोरोना भाईरस समुदायमा फैलिन नदिनका लागी सो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिए ।

पहिलेको लकडाउनमा दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीहरुमात्रै खुल्दै आएका थिए । तर, यो लकडाउनमा सम्पूर्ण उपभोग्य वस्तुका पसलहरु विहान ७ बजेदेखि १० बजेसम्म र साझ ५ बजेदेखि ७ बजे सम्म खुल्ला रहने निर्णय भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

बैठकले जिल्लाका सबै कार्यालयहरुका कर्मचारीहरु जिल्ला छाडेर जानु परेमा प्रमुख जिल्ला अधिकारीको अनुमती लिएरमात्र जान पाउने निर्णय गरेको छ । यस्तै जिल्लामा बैठक, सभा सम्मेलन, गोष्ठी, अन्तक्र्रियालगायत धेरै भेला हुने कार्यक्रमहरु ीनषेध गर्ने निर्णय गरिएको छ ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, बरखगण सल्लेरी ब्यारेकका गणपति कर्णेल भगवान थापा मगर, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द अधिकारी, सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ्गका गुल्मपति डिएसपी रामचन्द्र श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख तुलसी कटेल, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापा, जिल्ला समन्वय अधिकारी रामनारायण श्रेष्ठ, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तुलसीप्रसाद गुरागाई, उद्योग बाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, धनकुटा अस्पतालका प्रमुख डा.पुजन विश्वकर्मा, नेपाल रेडक्रस सोसाईटीका मन्त्री छत्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

यस्तै लकडाउनलाई प्रभावकारी रुपमा लागू गर्न माक्स लगाउन अनिवार्य गरिएको छ । बैठकले पहिले भेडेटारमा मात्र चेकजाँच गरिरहेकोमा अब मुलघाटमा पनि चेकजाँच गरी अनुगमन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका नायक सुब्बा रत्न दर्लामीले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

अब धनकुटामै कोरोना संक्रमितको उपचार गरिने

Next Post

सरुवा भएर आएका १३ प्रहरीसहित

Next Post
धनकुटा गौंडाको विभिन्न नाम र काम

सरुवा भएर आएका १३ प्रहरीसहित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..