• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ ९, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सरुवा भएर आएका १३ प्रहरीसहित

धनकुटामा एकैपटक १९ जना संक्रमित

Dhankuta News by Dhankuta News
२०७७, १३ भाद्र शनिबार ११:४४
0
0
SHARES
299
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा गौंडाको विभिन्न नाम र काम

धनकुटा १३ भाद्र । धनकुटामा आज एकैपटक १९ जनामा कोरोना भाईरस कोभिड १९ को संक्रमण देखिएको छ । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ गते पठाईएको स्वाव परिक्षणबाट उनीहरुको पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।

धनकुटाबाट एक सय २७ जनाको स्वाव परिक्षणका लागि पठाईएकोमा बाँकी सबैको नेगेटिभ आएको छ । संक्रमितहरुलाई भर्खरै निर्माण भैरहेको आईसोलेसन कक्षमा राख्ने तयारी भैरहेको जिल्ला अस्पतालका प्रमुख डा. पुनज विश्वकर्माले जानकारी दिए ।
यसरी संक्रमित हुनेहरुमा एक व्यापारी, ४ जना नेपाल टेलिकम धनकुटाका कर्मचारी, १ जना बैंकका कर्मचारी र १३ जना प्रहरी रहेको प्रमुख गुरागाईले जानकारी दिए ।

संक्रमित १३ जना प्रहरी श्रावण यता सरुवा भएर आएको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए । उनीहरु प्रहरी गण विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र झापाबाट सरुवा भई आएका थिए ।

सरकार २ सय जना भन्दा बढी संक्रमित रहेको जिल्लाबाट सर्वसाधारण नागरिकलाई आउन प्रतिवन्ध लगाएको छ । तर, सरकार आफै त्यस्ता जिल्लाबाट संक्रमित कम भएको जिल्लाहरुमा प्रहरी कर्मचारीहरु सरुवा गरेर संक्रमण फैलाईरहेको छ ।

संक्रमितहरुको स्वाव परिक्षणमा पठाईएको भएपनि उनीहरु क्वारेन्टाईनमा नबसी आआफ्नो पेसामा कार्यरत रहेको स्थानीयहरु बताउँछन् । उनीहरुले अन्यलाई पनि सारेको हुनसक्ने आशंका छ । कम्तिमा पनि स्वाव परिक्षणमा पठाईएको व्यक्तिहरुलाई नतिजा नआउञ्जेल अनिवार्य क्यारेन्टाईनमा राख्ने व्यवस्था गर्नुपर्ने स्थानीय विजयशेखर श्रेष्ठ बताउँछन् ।

जिल्लामा यो संख्यामा संक्रमित अहिलेसम्मकै ठूलो हो । हालसम्म जिल्लामा संक्रमित हुनेहरुको संख्या ३९ पुगेको छ । संक्रमित हुने मध्ये १७ जना निको भएर घर फर्किईसकेका छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटामा १७ गतेसम्म लकडाउन थपियो

Next Post

धनकुटामा पीसीआर मेसिन जडान चाडै –मन्त्री घिमिरे

Next Post
धनकुटामा पीसीआर मेसिन जडान चाडै –मन्त्री घिमिरे

धनकुटामा पीसीआर मेसिन जडान चाडै –मन्त्री घिमिरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..