• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा पीसीआर मेसिन जडान चाडै –मन्त्री घिमिरे

Dhankuta News by Dhankuta News
२०७७, १३ भाद्र शनिबार १९:५१
0
0
SHARES
403
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा पीसीआर मेसिन जडान चाडै –मन्त्री घिमिरे

धनकुटा भदौं १३ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे यस क्षेत्रमा कोरोना भाईरसको संक्रमण बढेसँगै परिक्षणका लागि धनकुटामा छाडै पीसीआर मेसिन जडान गर्ने जानकारी दिए । उनले मेसिन जडानको प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए ।

मन्त्री घिमिरे शिक्षण अस्पताल स्थापनाका लागि अनुगमन गर्न आउने क्रममा जिल्ला समन्वय समितिको सभाहलमा भएको छलफल कार्यक्रममा सो जानकारी दिएका हुन् । सो अवसरमा उनले धनकुटा अस्पतालको स्तरोन्नति गरी चाडै एक सय बेडको बनाईने जानकारी दिए । उनले प्रदेश सरकारले बनाउने भनिएको शिक्षण अस्पतालका लागि विज्ञ समिति बनाई समितिको प्रतिवेदनअनुसार कार्य अगाडि बढाईने जानकारी दिए ।

सो अवसरमा मन्त्री घिमिरेले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल, प्रदेश अस्पताल र मेची अस्पताल पछि अब धनकुटा र पाँचथरमा पीसीआर मेसिन जडान गर्न लागिएको बताए । उनले धनकुटामा जडान हुने मेसिनले साविक कोशी अञ्चलका ४ पहाडी जिल्ला र पाँचथरमा जडान गरिने मेसिनले साविक मेचीका ३ पहाडी जिल्लाको स्वाव परिक्षण गरिने जानकारी दिए । उनले पीसीआर मेसिन जडान गर्न प्रदेश सरकार र प्रदेश सरकारको सिफारिसमा केन्द्रिय सरकारबाट पनि बजेट विनीयोजन भएको बताए ।
सो अवसरमा मन्त्री घिमिरेले प्रदेश १ का भारतसँग सीमाना जोडिएका जिल्लाहरु इलाम, झापा, मोरङ र सुनसरीमा कोरोना भाइरस सक्रमण बढिरहेको जानकारी दिए । उनले खुल्ला सीमानाको कारण नियन्त्रण गर्न समस्या भएकोसमेत जानकारी दिए । उनले अन्य जिल्लाहरुमा भने कम खतरा रहेको बताए ।

सो अवसरमा पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले धनकुटामा कोरोना भाईरसको संक्रमण कर्मचारीहरुको सरुवाको कारण पनि फैलिरहेकोले तत्काल सरुवा गर्ने कार्य स्थगित गर्न माग गरे । उनले धनकुटालाई पुनर्जीवन दिन शिक्षण अस्पताल यथाशीघ्र सञ्चालन गर्नु पर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय सांसद राजेन्द्रकुमार राई, प्रदेश सांसद तथा विधायन समितिका संयोजक इन्द्रमणि पराजुली, सांसद निरन राई, धनकुटा नगरालिकाका प्रमुख चिन्तन तामाङ, प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमली, रेडक्रस सोसाईटीका अध्यक्ष हरि राई, उद्योग वाणिज्य संघका उपाध्यक्ष तारा तितुङलगायतको उपस्थिति रहेको थियो ।

सो छलफल कार्यक्रम पछि मन्त्री घिमिरेले शिक्षण अस्पतालका लागि सिफारिस गरेको प्रदेश स्वास्थ्य निर्देशनालय, तालिम केन्द्र, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयका साथै आइसोलेसन कक्षको अनुगमन गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सरुवा भएर आएका १३ प्रहरीसहित

Next Post

संयमित हुन संघको आग्रह

Next Post
संयमित हुन संघको आग्रह

संयमित हुन संघको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..