• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

संयमित हुन संघको आग्रह

Dhankuta News by Dhankuta News
२०७७, १३ भाद्र शनिबार २०:१३
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter
संयमित हुन संघको आग्रह

धनकुटा भदौं १३ । धनकुटामा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित एकै पटक १९ जना भेटिएपछि धनकुटावासीमा त्रास फैलिएको छ । यो हल्ला चलेसँगै वजार सुनसान भएको छ । यो अवस्थामा व्यवसायीलगायत जिल्लावासीहरुलाई आतंकित नभई संयमित हुन आज धनकुटा उद्योग बाणिज्य संघले विज्ञप्ती प्रकाशित गरी आव्हन गरेको छ ।

संघका अध्यक्ष विजयसन्तोषी राई र महासचिव रामबहादुर गोङ्वा तामाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा आज १३ प्रहरी, ४ जना टेलिकमका कर्मचारी र एक एक व्यवसायी र बैंकका प्रन्धकलाई संक्रमण देखिएसंगै समुदायस्तरमा फैलनसक्ने भएकोले व्यवसायीलगायत समस्त जिल्लावासीहरुमा संयमित भई सचेत र सजग रहन आग्रह गरेका छन् ।

विज्ञप्तीमा समुदाय स्तरमा संक्रमण फैलन नदिन मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, वारम्वार सावुन पानी वा सेनिटाईजरले हात सफा गर्न जोड दिएको छ । यस्तै अत्यावश्यक काम वाहेक घरबाट ननिस्कन समेत संघले विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।

जिल्लामा हालसम्म १ हजार ५ सय ९३ जनाको पीसीआर र १ हजार १ सय ३८ जनाको आरडिटी परिक्षण गरिएकोमा अहिलेसम्म ३९ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । यस्तै १७ जना उपचार पछि निको भै घर फर्केका छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटामा पीसीआर मेसिन जडान चाडै –मन्त्री घिमिरे

Next Post

धनकुटाका संक्रमित आईसोलेसन केन्द्रमा

Next Post
धनकुटाका संक्रमित आईसोलेसन केन्द्रमा

धनकुटाका संक्रमित आईसोलेसन केन्द्रमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..