• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, फाल्गुन २३, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटाका संक्रमित आईसोलेसन केन्द्रमा

Dhankuta News by Dhankuta News
२०७७, १४ भाद्र आईतवार २०:०९
0
0
SHARES
263
VIEWS
Share on FacebookShare on Twitter
धनकुटाका संक्रमित आईसोलेसन केन्द्रमा

धनकुटा भदौं १४ । धनकुटाका नोवेल कोरोना भाईरसबा संक्रमित १९ जनालाई आईसोलेसन केन्द्रमा राखिएको छ । धनकुटा ६ स्थित निर्माणाधीन औद्योगिक ग्राममा स्थापना गरिएको सो केन्द्रमा स.क्रमित १३ जना प्रहरी हिजो राती र ६ जनालाई आज विहान भर्ना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसीप्रसाद गुरागाईले जानकारी दिए ।

भर्ना गरिएको संक्रमितहरुलाई जिल्ला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी र धनकुटा नगरपालिका स्वास्थ्यकर्मीहरुको टोलीको निगरानीमा उपचार हुने अस्पतालका प्रमुख डा. पुजन बिश्मकर्माले जानकारी दिए ।

संक्रमितहरुसँग सम्पर्कमा रहेकाहरुको स्वाव परिक्षणका लागि धरानस्थित वीपीकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ ।
संक्रमित बढ्दै गएकाले सो केन्द्रलाई १ सय शैयासम्म विस्तार गर्नुपर्ने र यसका लागि धनकुटा उद्योग बाणिज्य संघले सहयोग गर्ने संघका अध्यक्ष विजय सन्तोषी राईले प्रतिवद्धता जनाए । यसका लागि अध्यक्ष राईले अन्य निकायहरु तथा संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष राईले सबै स्थानीय तहले २० वडा आईसुलेशन वार्ड आ आफ्नो तहमानै तत्काल स्थापना गर्नु पर्ने अति आवाश्यक भएकोले स्थानीय तहरुलाई स्थापना गर्न समेत धनकुटा उद्योग बािणज्य संघले आग्रह गरेको छ ।

स्वास्थ्य उपचारका लागी धनकुटाको हावापानी अनुकुल तथा कोशी पहाडी जिल्लाकै संक्रमितहरुको उपचारका लागी सो केन्द्र उपयुक्त भएकोले भेन्टिलेटरसहितको उपचार केन्द्रका रुपमा स्थापित गर्नु पर्ने नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए ।

कोभिड १९ जिल्लास्तरीय सीसीएमसीको बैठकले २० शैयाको आईसोलेसन वार्ड स्थापना गरी संचालन गर्ने निर्णय भएबमोजिम हाल २० शैयाको वार्ड स्थापना गरी संचालन गरिएको छ ।

धनकुटा अस्पतालमा आईसीयू र भेन्टिलेटरसहितको १० वार्ड स्थापना गर्ने र पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया चाडै अगाडि बढाईने अस्पतालका प्रमुख डा. पुजन बिश्वकर्माले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

संयमित हुन संघको आग्रह

Next Post

कोरोना विरुद्ध लड्न धनकुटा कांग्रेसको अपिल

Next Post
कोरोना विरुद्ध लड्न धनकुटा कांग्रेसको अपिल

कोरोना विरुद्ध लड्न धनकुटा कांग्रेसको अपिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

भीरगाउँमा हाईटेक नर्सरी आधुनिक ट्रनेल हाउस निर्माण

February 12, 2021

सबै प्रदेशमा बिपी काेइराला प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी

February 10, 2021

२०७८ सालभित्र धनकुटालाई बालश्रममुक्त घोषणा गरिने

February 9, 2021

खानेपानी आयोजनाहरुको स्वामित्व हस्तान्तरण

February 6, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..