• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
सोमवार, माघ १२, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

आईसोलेसन केन्द्रमा संघले उपलब्ध गराए खानेपानी र गुर्जो

Dhankuta News by Dhankuta News
२०७७, १५ भाद्र सोमबार १९:४६
0
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter
आईसोलेसन केन्द्रमा संघले उपलब्ध गराए खानेपानी र गुर्जो

धनकुटा भाद्र १५ । औद्योगिक ग्राममा स्थापना गरिएको आईसुलेशन सेन्टर र क्वारेन्टाईनमा धनकुटा उद्योग बाणिज्य संघले मिनिलर वाटर र गुर्जो जडिबुटी उपलब्ध गराएको छ । केन्द्रमा स्वच्छ पिउने पानीको समस्या भएको देखिएकाले मिनिलर वाटर र जडिबुटी गुर्जो संघका अध्यक्ष विजयसन्तोषी राई र कोषाध्यक्ष रुपेश श्रेष्ठले संघको तर्फबाट प्रदान गरेका छन् ।

संक्रमितहरुसँगको सम्पर्कमा रहेका भनिएका एकसय ३९ जनाको हिजो र आज गरी पीसीआर परिक्षणका लागि स्वाव संकलन गरी पठाईएको धनकुटा अस्पतालका प्रमुख डाक्टर पुजन विश्वकर्माले जानकारी दिए ।

केन्द्रलाई थप साधन स्रोत सम्पन्न बनाई यहि कोरोना सक्रमितहरुको उपचार गर्ने कोभिडअस्पताल निर्माणका लागी सवैलाईे सहयोग गर्नु सघका अध्यक्ष विजयसन्तोषी राईले आग्रह गरे ।

धनकुटामै केन्द्र स्थापना भई संक्रमितलाई राख्ने व्यवस्थाले स्थानीय संक्रमितहरुलाई राहत मिलेको नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए । उनले अब चाडै नै केन्द्रमा भेन्टिलेटरसहितको सेवा विस्तार हुने भएकाले धनकुटेलीहरुलाई ठूलो राहत मिलेको बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कोरोना विरुद्ध लड्न धनकुटा कांग्रेसको अपिल

Next Post

प्रदेशमन्त्री घिमिरे कोरोना संक्रमित

Next Post
धनकुटामा पीसीआर मेसिन जडान चाडै –मन्त्री घिमिरे

प्रदेशमन्त्री घिमिरे कोरोना संक्रमित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

सल्लेरीमा संकटा मन्दिर प्रतिस्थापन

सल्लेरीमा संकटा मन्दिर प्रतिस्थापन

January 23, 2021
नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..