• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा २२ गतेसम्म लकडाउन थपियो

Dhankuta News by Dhankuta News
२०७७, १७ भाद्र बुधबार २०:४२
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा बालिका माथिको यौनशोषण

धनकुटा भाद्र १७ । पहिलेको मेडालिटीमा परिवर्तन गर्दै धनकुटामा थप पाँच दिन लकडाउन थप गरिएको छ । अब विहान र साझ पसल खोल्न पाउने भएको छ । लकडाउन आगामी २२ गते राती १२ वजेसम्म कायम गरिएको जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको विज्ञप्तीमा जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी तथा डीसीसीएमसीका अध्यक्ष केशव प्रसाद बिमलीले समुदाय स्तरमा कोरोना भाईरस फैलिदै गएको र उनीहरुको कन्ट्राक्स टे«सिङको आधारमा गरिएको पीसीआरको नतिजा आई नसकेको जानकारी दिए । उनले आउने नतिजालाई हेरेर फेरी निर्णय लिईने जानकारी दिए ।

धनकुटामा तीन हप्ता अघिदेखि लगातार लकडाउन तथा निषेधाज्ञ जारी छ । लामो समयदेखि लगाईएको लकडाउनले व्यवसायीहरु मर्कामा परेकाले लकडाउन मोडालिटी परिर्वतन गर्दै पाँच दिन थप गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।

यो अवधिमा प्रत्येक दिन दैनिक उपभोग्य, अत्यावश्यक सामग्रीहरुको पसल र अन्य पसलहरु विहान ७ बजेदेखि १० बजे सम्म र साझ ५ बजेदेखि ७ सम्म खोल्न पाउने संघका अध्यक्ष राईले बताए ।

यो अवधिभर बैक तथा वित्तीय संस्थाहरुले अनलाईनबाट काम गर्ने, सकारी कार्यालयहरुले पनि भरसक अनलाईनबाट सेवा प्रवाह गर्ने जनाएको छ । अनलाईबाट भएन भने मात्र अत्यावाश्यक सेवा कार्यालयबाट प्रदान गर्ने जनाएको छ । यो अवधिमा यातयातका साधनहरु संचालनमा पूर्ण रुपमा बन्देज र अत्यावाश्यक काम बाहेक हिडडुल गर्ने समेत निषेध गरिएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा रत्न दर्लामीले बताए ।

खाद्यान्नबाहेकका व्यवसायीहरुले दुई समय नभई एकै समय दिउसो १ वजेदेखि बेलुका ७ वजेसम्म व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका थिए ।

यो अवधिभर जिल्लाभर नै सभा सम्मेलन, भेला, छलफल, गोष्ठी बैठक तथा अन्तत्र्रिmया गर्ने नपाउने सूचनामा उल्लेख गरिएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्रदेशमन्त्री घिमिरे कोरोना संक्रमित

Next Post

लालीगुराँस नगरपालिकाले गरे कृषि प्रयोगशाला स्थापना

Next Post
लालीगुराँस नगरपालिकाले गरे कृषि प्रयोगशाला स्थापना

लालीगुराँस नगरपालिकाले गरे कृषि प्रयोगशाला स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..