• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा भोलीदेखि निषेधाज्ञाको अन्त्य

Dhankuta News by Dhankuta News
२०७७, २२ भाद्र सोमबार २०:३३
0
0
SHARES
296
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा १७ गतेसम्म लकडाउन थपियो

धनकुटा २२ भाद्र । कोरोना भाईरसको संक्रमण बढेसँगै जारी लकडाउन तथा निषेधाज्ञा भोलीदेखि हटाईएका छ । सो निर्णय जिल्ला प्रशासन कार्यालयमा जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले गरेको हो ।
केन्द्रको बैठकले सिफारिस गरेअनुसार प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले सूचना जारी गर्दै लकडाउन तथा निषेधाज्ञा हटाएका हुन् ।

समुदाय स्तरमा कोरोना भाईरस फैलदै गएपछि यसलाई नियन्त्रण गर्न चार हप्तादेखि लकडाउन लगाउँदै आएको थियो । अहिले अवस्था सहज भएको र संक्रमण नियन्त्रणमा नै भएको देखिएकोले प्रजिअ तथा केन्द्रका अध्यक्ष केशवप्रसाद विमलीको अध्यक्षमा बसेको डीसीसीएमसीको बैठकले हटाउने सिफारिस गरेको सहायक प्रजिअ भोजराज श्रेष्ठले जानकारी दिए ।

भोली २३ गतेदेखि व्यापार व्यवसाय सञ्चालन गर्न पाउने छन् । तर, पहिलेको जस्तो स्वास्थ्य सचेतना अपनाइ सामाजिक दुरी कायम गर्दै व्यवसाय सञ्चालन गर्नु पर्ने जारी सूचनामा जनाएको छ । यस्तै व्यवसायीहरुले माक्स लगाउनु पर्ने, स्यानिटाईजर राख्नुपर्ने निर्देशन गरेको छ ।

लकडाउन हटाएपनि यो अर्को सूचना जारी नभएसम्म विद्यालय, क्याम्पस संचालन गर्न पाईने छैन । सभा सम्मेलन, भेला अन्र्तक्रिया, गोष्ठीलगायतका बैठकहरु गर्न पाईने छैन । यस्तै साप्ताहिक हाटबजारलाई पनि निषेध गरिएको छ भने सार्वजनिक यात्रुबाहक यातायातका साधन आधा यात्रु राखेर जिल्लाभित्र चलाउन पाईने छ ।

लामो समयदेखिको लकडाउन हुदाँ व्यापार व्यवसाय ठप्प छन् । यसले व्यवसायीहरुलाई घर भाडा तिर्न समेत समस्यामा परेका छन् । यसबाहेक बैंकको ऋणको किस्ता बुझाउन, घर व्यवहार संचालन गर्न समेत ठूलो कठिनाई भएकोले तत्काल लकडाउन हटाई ब्यापार व्यवसाय संचालन गर्ने वातावारण बनाई दिन भन्दै आज विहान धनकुटा उद्योग वाणिज्य संघले प्रजिअलाई पत्र बुझाएको थियो ।

अहिले धनकुटामा २० जना आईसोलेशनमा रहेका छन् । १९ जना धनकुटा नगरपालिका वडा नं. ६ स्थित आईसोलेसन कक्षमा र एक जना शहीदभूमिमा बसेका छन् । यस्तै ११ जना क्वारेन्टाईनमा र २४ जना होम क्वारेन्टाइनमा रहेको प्रशासनले जनाएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

स्वास्थ्य संस्थालाई वाणिज्य संघले सुरक्षित सामग्री प्रदान

Next Post

यौनशोषणबाट अबैध गर्भ रहेकी बालिकाले छोरी जन्माईन

Next Post
यौनशोषणबाट अबैध गर्भ रहेकी बालिकाले छोरी जन्माईन

यौनशोषणबाट अबैध गर्भ रहेकी बालिकाले छोरी जन्माईन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..