• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

यौनशोषणबाट अबैध गर्भ रहेकी बालिकाले छोरी जन्माईन

Dhankuta News by Dhankuta News
२०७७, २४ भाद्र बुधबार २०:३२
0
0
SHARES
142
VIEWS
Share on FacebookShare on Twitter
यौनशोषणबाट अबैध गर्भ रहेकी बालिकाले छोरी जन्माईन

धनकुटा २४ भदौ । सामुहिक यौनशोषणबाट गर्भ बोकेकी भनिएकी १३ वर्षिया बालिकाले अस्ती सोमवार साँझ छोरी जन्माएकी छन् । शल्यक्रिया प्रक्रियाबाट जन्मिएकी शिशु र आमाको स्वास्थ्य स्वस्थ्य रहेको छ ।

निज बालिका केहि महिनादेखि महिला पुनःस्थापना सेवा केन्द्रमा आश्रय लिएर बसिरहेकी थिईन । उनलाई सुत्केरी वेथा लागे पछि गत आईतवार साँझ धनकुटा अस्पतालमा सुत्केरी गराउन लगेका थिए । तर बालिकाको पेटको बच्चा उल्टो बसेकाले शल्यक्रिया गर्नु पर्ने र जिल्ला अस्पतालमा सुत्केरी गराउन समस्या भएपछि सोमवार कोशी अञ्चल अस्पताल विराटनगर लगिएको सेवाकेन्द्र धनकुटाकी उपाध्यक्ष सुक्री राईले बताईन । बालिकालाई ओसिएमसी एकद्वार संकट व्यवस्थापन कार्यक्रमको सहयोगमा निःशुल्क शल्यक्रियाको व्यवस्गा गरिएको उपाध्यक्ष राईले बताईन । जिल्ला अस्पतालले पनि ओसिएमसी कार्यक्रमको सहयोगमा कोशी अञ्चल अस्पतालमा रेफर गरेको थियो ।

निज बालिकामाथि लामो समयदेखि पटक÷पटक यौनशोषण गरेको आरोपमा एक शिक्षकसहित चार जना अभियुक्तलाई पुपक्र्षका लागी जिल्ला कारागारमा थुनामा छन् । उनीहरुको मुद्धा हाल जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ ।

ती चार जना आरोपित अभियुक्तहरुले बलात्कार गरेको नभई छट्टा छुट्टै समयमा ललाईफकाई यौनशोषण गरेका बताईन्छ । नेपालको कानूनअनुसार वालिकालाई मञ्जुरीमै यौनसम्पर्क गरेको भएपनि यौनशोषण मानिने छ । सोहिअनुसार उनीहरुलाई जवर्जस्ती करणी महल अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठकाअनुसार वादी प्रतिवादी दुवै पक्षको साक्षी बकपत्र भैसकेकाले अदालतले फैसला गर्न बाँकी रहेको बताए ।

त्यसैगरी आफ्नै बुबाको यौन हिंसामा परी गर्भ रहेको चौविसे गाउँपालिकाकी अर्की बालिका पनि सुत्केरी हुने अवस्था छिन् । हाल उनी पनि महिला पुनःस्थापना सेवा केन्द्रमा आश्रित छिन् । केन्द्रमा हाल १ जना सुत्केरी भैसकेको, १ जना असोज अन्तिममा सुत्केरी हुन लागेको र २ जना आफ्नै बुवाबाट जर्वजस्ती करणीवाट गर्भ रहेको र ३–४ जना मिलेर जर्वजस्ती करणीमा परेकी १ जना अपाङ्ग बालिका गरी ५ जना केन्द्रको संरक्षणमा रहेको सेवा केन्द्रकी सचिव हिमा चेम्जोङले बताईन ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटामा भोलीदेखि निषेधाज्ञाको अन्त्य

Next Post

विविध कार्यक्रमसहित वीपी जयन्ती सम्पन्न

Next Post
विविध कार्यक्रमसहित वीपी जयन्ती सम्पन्न

विविध कार्यक्रमसहित वीपी जयन्ती सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..