• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

विविध कार्यक्रमसहित वीपी जयन्ती सम्पन्न

Dhankuta News by Dhankuta News
२०७७, २४ भाद्र बुधबार २१:३६
0
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter
विविध कार्यक्रमसहित वीपी जयन्ती सम्पन्न

धनकुटा २४ भदौ । आज विविध कार्यक्रमसहित १०७ औ वीपी जयन्ती धनकुटालगायत देशभर मनाईयो । सो अवसरमा नेपाली कांग्रेसले सहिद भीम नारायण स्मृति भवन परिसरमा सरसफाई गर्दै जडिबुटीको विरुवा तथा फुल रोपिएको थियो । यसका साथै स्मृति भवनमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

सरसफाई तथा बृक्षारोपणमा पार्टीका जिल्ला सभापति अग्नीप्रसाद पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सांसद लीला सुब्बा, जिल्ला उपसभापति नवीनकिशोर शाक्य, सचिव विजयसन्तोषी राई, मनोनित सचिव रविन्द्र नेपाली, सहसचवि सीता श्रेष्ठ, कोषाध्यक्ष दिनेश राई, नेपाल शिक्षक संघ १ नम्वर प्रदेशका उपाध्यक्ष गंगाराम ढुंगाना, जिल्ला सदस्यहरु विष्णु पौडेल, सुमना तिम्सिना, खेम पौडेल, जयन्द्र घिसिङ, राजेन्द्र पौडेल, दुवै क्षेत्रका कोषाध्यक्षहरु क्रमशः निरुपा राई, लोकमणी घिमिरे, नेपाल महिला संघका पूर्व अध्यक्ष अम्विका राई, नगरसभापति रोशन श्रेष्ठ, सदस्य भैरव पाँचकोटी लगायतले सरफाई गरी विभिन्न जातका फुलहरु र जडिबुटी गुर्जोको विरुवाहरु, ड्राईगन फलका विरुवाहरु रोपेका थिए ।

यस्तै श्रद्धाञ्जली सभामा उनीहरुले वीपी कोइरालाको तस्विरमा फुलमाला तथा टिका लगाई दिई श्रद्धाञ्जली व्यक्त गरिएका थिए । सो अवसरमा उनीहरुले वीपीको विचार अहिले पनि उत्तिकै सान्र्दभिक भएकाले वीपीको विचारबाट हिडे मात्र सफलता प्राप्त गर्न सकिने बताएका थिए ।

पार्टी सभापति अग्नीप्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव विजय सन्तोषी राईले गदैैै वीपीको योगदानको वारेमा चर्चा गर्दै वीपीको जीवनीको वारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधि बिनोद घिमिरे, नेपाल महिला संघ धनकुटा ७ का अध्यक्ष राधा देवी तिम्सिना, तारादेवी बस्नेत, शिक्षक संघका सदस्य योगेन्द्र सुवेदी, नेवि संघका पूर्व जिल्ला उपाध्यक्ष विजय अधिकारीलगायत धनकुटा कांग्रेसका सदस्यहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

यौनशोषणबाट अबैध गर्भ रहेकी बालिकाले छोरी जन्माईन

Next Post

पत्रकार महासंघलाई प्रेस ज्याकेट हस्तान्तरण

Next Post
पत्रकार महासंघलाई प्रेस ज्याकेट हस्तान्तरण

पत्रकार महासंघलाई प्रेस ज्याकेट हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..