• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

पत्रकार महासंघलाई प्रेस ज्याकेट हस्तान्तरण

Dhankuta News by Dhankuta News
२०७७, २९ भाद्र सोमबार २०:५०
0
0
SHARES
85
VIEWS
Share on FacebookShare on Twitter
पत्रकार महासंघलाई प्रेस ज्याकेट हस्तान्तरण

धनकुटा २९ भाद्र । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि सरकारले आवश्यकताअनुसार समय समयमा लकडाउन लगाउँदै आएको छ । यस्तो समयमा पनि समाचारका लागि क्रियाशील हुनुपर्ने सञ्चारकर्मीहरुको पहिचानका लागि आवश्यक प्रेस ज्याकेट हस्तान्तरण गरिएको छ ।

सो ज्याकेट अमेरिकास्थित घ्याल्सुम्दो सेवा संस्थाका पूर्व अध्यक्ष छिरिङ राप्के लामा र धनकुटा घर भई हाल अमेरिकामा बसोवास गर्दै आएका मुकुन्द सुवेदीको सहयोगमा निशानदेवी मिडिया प्रालिले उपलब्ध गराएका हुन् । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यसमेत रहेका निशानदेवी मिडियाका प्रधान सम्पादक गोपाल बराईलीले १० थान प्रेस ज्याकेट पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठलाई एक कार्यक्रमकावीच हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा महासंघलाई ज्याकेटका साथै मास्क, भाइजर, फेससिल्ड समेत हस्तान्तरण गरिएको थियो । सो अवसरमा केन्द्रिय सदस्य गोपाल बराईलीले वर्तमान अवस्थामा अग्रमोर्चामा जोखिम मोलेर समाचार संकलनका लागि खटिनु पर्ने सञ्चारकर्मीहरुलाई आवश्यक पर्ने ज्याकेट र स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको बताए । उनले अमेरिकामा रहेका मित्रहरुको सहयोगमा देशका विभिन्न जिल्लाहरुमा यस्ता सामग्री उपलब्ध गराउने कार्यक्रम रहेको जानकारी दिए ।

सो अवसरमा प्रदेश महासंघका सदस्य सन्तोष रुचाल, प्रेस युनियनका सचिव विकास घिमिरे, प्रेस संगठनका सहसंयोजक इश्वर थापा, फोनिज धनकुटाका अध्यक्ष सन्तवीर लामालगायतले वर्तमान अवस्थामा धनकुटाका सञ्चारकर्मीहरुलाई पहिचान दिने ज्याकेट र स्वास्थ्य सामग्री उपलब्ध गराई दिएकोमा सहयोगी संस्थाहरुलाई धन्यवाद दिए । कार्यक्रम महासंघ जिल्ला अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सो अवसरमा कार्यक्रमा फोनिज प्रदेश समितिका महासचिव तथा पत्रकार महासंघ जिल्ला सचिव विदुर खवास, सहसचिव हरिबहादुर लम्जेल, फोनिज प्रदेश सदस्य टिएल राई, पत्रकारहरु शोविस चेम्जोङ, पूर्णकुमार चौधरी, सरिता बराइली, कोकिला भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

विविध कार्यक्रमसहित वीपी जयन्ती सम्पन्न

Next Post

एशोसियशनले व्यवसाय सञ्चालन गर्न ज्ञापन पत्र बुझाए

Next Post
एशोसियशनले व्यवसाय सञ्चालन गर्न ज्ञापन पत्र बुझाए

एशोसियशनले व्यवसाय सञ्चालन गर्न ज्ञापन पत्र बुझाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..