• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
सोमवार, जेष्ठ ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

एशोसियशनले व्यवसाय सञ्चालन गर्न ज्ञापन पत्र बुझाए

Dhankuta News by Dhankuta News
२०७७, २९ भाद्र सोमबार २२:१७
0
0
SHARES
71
VIEWS
Share on FacebookShare on Twitter
एशोसियशनले व्यवसाय सञ्चालन गर्न ज्ञापन पत्र बुझाए

धनकुटा २९ भाद्र । कोरोना भाईरस संक्रमण फैलिएसँगै देश लकडाउनको अवस्थामा छ । लकडाउनसँगै होटल व्यवसाय बन्द छन् । यस्तो अवस्थामा पनि सरकारले व्यवसायीहरुलाई कुनै प्रकारको राहत दिएका छैनन् । अझ नवीकरण लगायतको शुल्क बृद्धि गरेका छन् ।

यस सम्बन्धमा स्वास्थ्य मापदण्ड पुरा गरेर होटल व्यवसाय सुचारु रुपमा सञ्चालन पाउनु पर्ने माग राख्दै पर्यटकीयस्थल भेडेटारका होटल व्यवसायी तथा पर्यटन व्यवसायीहरुले ज्ञापनपत्र बुझाएका छन् । भेडेटार होटल एशोसिएशनको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा धनकुटा उद्योग वाणिव्य संघलाई ज्ञापन पत्र बुझाएको एशोसियशनका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए ।

सो ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयमा निमित्त प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ र प्रशासकीय अधिकृत जयराम श्रेष्ठलाई बुझाएका हुन् । यस्तै जिल्ला प्रहरी कार्यालयका डिएसपी ध्रुव श्रेष्ठ र धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईलाई बुझाएका हुन् । सो ज्ञापनपत्रमा लामो समयलदेखिको लकडाउनले व्यवसाय धरायसी भएको र अब पनि लम्विए रोगले भन्दा भोकले मर्ने अवस्था सृजना भएको जनाएको छ । उनीहरुले सरकारले आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन करोडौ ऋण लिएर व्यवसाय सञ्चालन गरेको अवस्थामा ठूलो मारमा परेको उल्लेख गर्दै आगामी असोज १ गतेदेखि सुचारु ग्र्ने वातावरण मिलाई दिन आग्रह गरेका छन् । ज्ञापनपत्र बुझाउन एशोशियसनका अध्यक्ष जितेन्द्र राई, महासचिव आशिष राई, सचिव तुमराज लिम्बु , सदस्य डम्वर लामिछानेको सहभागिता थियो ।

सो अवसरमा वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले कोभिड १९ नियन्त्रणका लागि अन्य विकल्प खोज्नु पर्ने सुझाव दिदै लकडाउनमात्र समाधान नभएकोले बताए । उनले सुरक्षा विधि अपनाएर सम्पूर्ण व्यवसाय संचालन गर्न राज्यले अनुमति दिनु पर्ने बताए । उनले कि सरकारले कर तथा ब्याज पूर्ण रुपमा छुटसहित राहत देओस् या सम्पूर्ण व्यवसाय सञ्चालन गर्न अनुमति देओस् भन्दै दुवै नभए व्यवसायीहरुले आन्दोलनको विकल्प नभएको बताए ।

ज्ञापनपत्रमा यस क्षेत्रको पर्यटकीय स्थलहरु भेडेटार, नाम्जे, नमस्ते झरना लगायतका क्षेत्रहरुमा पूर्ण रुपमा यातायत संचालन गर्न दिनु पर्ने र होटल पनि संचालन गर्न दिनु पर्ने माग गरेका छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

पत्रकार महासंघलाई प्रेस ज्याकेट हस्तान्तरण

Next Post

व्युटीपार्लर र सेलुन व्यवसायीलाई सुरक्षित सामग्री वितरण

Next Post
व्युटीपार्लर र सेलुन व्यवसायीलाई सुरक्षित सामग्री वितरण

व्युटीपार्लर र सेलुन व्यवसायीलाई सुरक्षित सामग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

May 21, 2022
साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय :  नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय : नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

May 21, 2022
धनकुटा नगरमा गठबन्धनले विजय प्राप्त गरेका वडाहरुमा वडाले स्वाथ्य बिमा र व्यक्तिगत घट्ना दर्ता लाग्ने शुल्क व्यर्होने

धनकुटा नगरमा गठबन्धनले विजय प्राप्त गरेका वडाहरुमा वडाले स्वाथ्य बिमा र व्यक्तिगत घट्ना दर्ता लाग्ने शुल्क व्यर्होने

May 20, 2022
धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

May 19, 2022
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..