• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

व्युटीपार्लर र सेलुन व्यवसायीलाई सुरक्षित सामग्री वितरण

Dhankuta News by Dhankuta News
२०७७, ३० भाद्र मंगलवार १९:०५
0
0
SHARES
160
VIEWS
Share on FacebookShare on Twitter
व्युटीपार्लर र सेलुन व्यवसायीलाई सुरक्षित सामग्री वितरण

धनकुटा ३० भाद्र । धनकुटा उद्योग बाणिज्य संघले व्युटीपार्लर र सेलुन व्यवसायीहरुलाई सुरक्षित सामग्री वितरण गरेको छ । संघले व्यवसायीहरुलाई सेवा प्रवाह गर्न आफु र सेवाग्राहीहरुको सुरक्षाको लागि आवश्यक पर्ने फेस सिल, मास्क, सेनिटाईजरलगायत सुरक्षित सामग्रीहरु वितरण गरेको हो ।

सो अवसरमा व्यवसायीहरुले ६ महिनादेखि सरकारले लगाएको लकडाउनका कारण व्यवसाय बन्द भएकोले संकटमा परेको गुनासो व्यवसायीहरुले गरे । नेपाल सौन्र्दय कला व्यवसायी संघ र नेपाल नाई संघका पदाधिकारीहरुले व्यवसाय सुचारु रुपमा सञ्चालन गर्ने वातावरण बनाईदिन आग्रह गरेका छन् । सो अवसरमा संघले स्थानीय प्रासनसँग छलफल गरी सरकारले तोकेको मापदण्ड पुरा गरी सुरक्षित तरिकाले व्यवसाय सञ्चालन गर्ने वारेमा पहल भैरहेको बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।

सो अवसरमा संघका अध्यक्ष राई, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य रेणु श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ, कोषाध्यक्ष रुपेश श्रेष्ठ, सदस्यहरु रेवतीप्रसाद अधिकारी, अम्विका धमला, लीजा श्रेष्ठ, शोभा श्रेष्ठ लगायतले सुरक्षित तथा स्वास्थ्य सामग्रीहरु प्रदान गरेका थिए ।

सो अवसरमा सौन्र्दय कला व्यवसायी संघका अध्यक्ष किरण श्रेष्ठ, रेणु श्रेष्ठ, कुसुम जोशी श्रेष्ठ, मनु श्रेष्ठलगायतले अहिले अन्य पेसा भन्दा बढी आफुहरु मारमा परेको बताए । उनीहरुले राज्यबाट कुनै राहतसमेत नपाएको बरु उल्टै व्यवसाय नवीकरण दस्तुर बृद्धि गरेर सरकारले घाँटी मिच्ने कार्य गरेको भन्दै व्यवसाय सुचारु ग्र्ने वातावरण बनाईदिन आग्रह गरे ।

यसैगरी नेपाल नाई संघका अध्यक्ष सुधिर ठाकुर, उपाध्यक्ष सतिस ठाकुर, सदस्यहरु नितेश ठाकुर, ललित ठाकुर, शोनु ठाकुरलगायतले सुरक्षा विधि अपनाएर व्यवसाय संचालन गर्न सरकारसँग माग गरेका छन् ।

संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गले कार्यक्रमको वारेमा जानकारी गराएका थिए । यस्तै पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य रेणु श्रेष्ठ लगायतले लकडाउनका कारण व्यवसाय संकटमा परेकाले राज्यले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

एशोसियशनले व्यवसाय सञ्चालन गर्न ज्ञापन पत्र बुझाए

Next Post

पूर्वमन्त्री थापाद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण

Next Post
पूर्वमन्त्री थापाद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पूर्वमन्त्री थापाद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..