• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

पूर्वमन्त्री थापाद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण

Dhankuta News by Dhankuta News
२०७७, ३ आश्विन शनिबार १९:१६
0
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter
पूर्वमन्त्री थापाद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण

धनकुटा । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले एक कार्यक्रमका वीच नेपाल पत्रकार महासंघ धनकुटा शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । सो अवसरले पूर्वमन्त्री थापाले मास्क, फेससिल र ग्लोब्स महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठलाई हस्तान्तर गरेका थिए ।

सो कार्यक्रममा पूर्वमन्त्री थापाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै सञ्चारकर्मीहरु अग्रभागमा रहेर काम गर्ने भएकाले सधै जोखिममा रहने बताए । उनले सञ्चारकर्मीलाई उच्चजोखिमबाट बचाउन सानो रुपमा भएपनि सुरक्षित सामग्री उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए ।

पूर्वमन्त्री थापाले विगतमा आफु संयुक्त राष्ट्र संघअन्तर्ग युद्धग्रस्त देशमा कार्यरत रहदाँ सञ्चारकर्मीहरुले जोखिम मोलेर सूचना प्रवाह गर्ने गरेको प्रसंग उल्लेख गरे । उनले आफूले धनकुटाका पत्रकारहरुलाई पहिले पनि सहयोग गरेको र आगामी दिनमा पनि सकेको सहयोग गर्ने आश्वासन दिए ।

अर्को प्रसंगमा कांग्रेस नेता थापाले नेपाल नेत्रज्योती संघद्वारा सञ्चालित आँखा अस्पताललाई अत्याधुनिक शल्यक्रिया गर्ने ३५ लाख मूल्य पर्ने मेसिन हिमालयन बैंकमार्फत खरिद गर्न पहल गरेको जानकारी दिए । उनले सो मेसिन जडान गरेपछि कोशी पहाडका आँखा रोगका विरामीहरुलाई राहत पुग्ने विश्वास व्यक्त गरे ।

सो कार्यक्रमा पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले पूर्वमन्त्री थापालाई वर्तमान संकटपूर्ण अवस्थामा सञ्चारकर्मीहरुका लागि सुरक्षा सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिए । उनले कोभिड १९ विश्वव्यापी महामारीका रुपमा फैलिईरहेको अवस्थामा फ्रन्टलाईनमा क्रियाशील सञ्चारकर्मीहरुलाई सुरक्षित तवरले काम गर्न मास्कले सुरक्षा प्रदान दिने बताए ।

सो कार्यक्रममा महासंघका उपाध्यक्ष नगेन्द्र राई, सचिव विदुर खवास, कोषाध्यक्ष नारायणकुमार राई, पत्रकारहरु विकास घिमिरे, इश्वर थापा, माधव गुरागाई पूर्णकुमार चौधरीलगायत सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

व्युटीपार्लर र सेलुन व्यवसायीलाई सुरक्षित सामग्री वितरण

Next Post

ट्रेड युनियन कांग्रेसद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री प्रदान

Next Post
ट्रेड युनियन कांग्रेसद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री प्रदान

ट्रेड युनियन कांग्रेसद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..