• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

अव धनकुटामा दैनिक आँखाको शल्यक्रिया

Dhankuta News by Dhankuta News
२०७७, ५ आश्विन सोमबार २१:५९
0
0
SHARES
241
VIEWS
Share on FacebookShare on Twitter
अव धनकुटामा दैनिक आँखाको शल्यक्रिया

धनकुटा ५ असोज । डा. रामप्रसाद पोखरेल आँखा अस्पतालमा अब दैनिक आँखाको शल्यक्रिया (अप्रेशन ) हुन थालेको छ । पहिले हप्ताको एक दिन मात्र शल्यक्रिया हुदै आएकोमा अब दैनिक हुन थालेको नेपाल नेत्रज्योती संघका सभापति रोशेष श्रेष्ठले जानकारी दिए । आँखा उपचारलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै जाने क्रममा ओपीडीमा दैनिक नेत्र चिकित्सकहरुले आँखा जाँच गरी आवश्यकताअनुसार दैनिक शल्यक्रिया गर्न थालिएको छ ।

सो कुरा संघमा आयोजित एक कार्यक्रममा सभापति श्रेष्ठले दिएका हुन् । सो अवसरमा संघको कार्यालय कक्ष निर्माण गर्न निवर्ततान सभापति तथा केन्द्रिय कोषाध्यक्ष द्रोणप्रसाद गुरागाईबाट १ लाख ५० हजार रुपैया प्रदान गरेका छन् ।

गुरागाईले संघको कार्यालय कक्ष निर्माण गर्नका लागी खर्च भएको एक लाख ५० हजार रुपैया सहयोग स्वरुप संघका सभापति रोशेष श्रेष्ठलाई प्रदान गरेको संघका प्रचार प्रसार समितिका संयोजक विजय सन्तोषी राईले जानकारी दिए ।

संघका आज बसेको बैठकमा संघका केन्द्रिय कोषाध्यक्ष द्रोण गुरागाई, सचिव देव बहादुर खड्का, कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, सहकोषाध्यक्ष जयन्द्र प्रधान, आँखा अस्पताल विकास समितिका अध्यक्ष लिलानाथ मिश्र, संघका सदस्यहरु प्रकाश श्रेष्ठ, सुनिल डंगोल, ऋषिराम ढंगाना, विजयसन्तोषी राई, रेणु श्रेष्ठ, डा.इशा श्रेष्ठ, प्रशासन प्रमुख नरेन्द्र वस्नेतलगायतले आँखा उपचार सेवालाई धनकुटामा थप गुणस्तरीय बनाउँदै लाने बताए ।

सो अवसरमा आँखा उपचार सेवालाई अत्याधुनिक प्रविधिबाट सेवा विस्तार गरिने सचिव देवबहादुर खड्काले बताए । सेवा विस्तारका लागि पूर्वमन्त्री सुनिलबहादुर थापाको पहलमा हिमालयन बैंकबाट ३५ लाख मूल्य बराबरको आधुनिक शल्यक्रिया गर्ने मेसिन प्राप्त हुने सभापति श्रेष्ठले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्रदेश सांसद राईद्वारा झोलुङ्गे पुलको उद्घाटन

Next Post

धनकुटाका एकसय सन्तानका एक व्यक्तित्व आचार्य रहेनन्

Next Post
धनकुटाका एकसय सन्तानका एक व्यक्तित्व आचार्य रहेनन्

धनकुटाका एकसय सन्तानका एक व्यक्तित्व आचार्य रहेनन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..