• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

घरभाडा मिनाहा गर्ने ३ सय २४ घरधनी सम्मानित

Dhankuta News by Dhankuta News
२०७७, ९ आश्विन शुक्रबार २२:१३
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter
घरभाडा मिनाहा गर्ने ३ सय २४ घरधनी सम्मानित

धनकुटा ९ असोज । लामो समयको लकडाउनले संकटमा परेको व्यवसायीहरुलाई सहयोग गर्दै घरभाडा आजसम्म ३ सय २४ घरधनीहरुले भाडा छुट दिएको छन् । सो सम्बन्धि जानकारी धनकुटा उद्योग बाणिज्य संघले आज प्रेस विज्ञप्ती जारी गरी दिएको छ ।

संघका अध्यक्ष विजयसन्तोषी राई र महासचिव रामबहादुर गोङ्वाद्वारा हस्ताक्षरित विज्ञप्तीमा कोरोना भाईरस (कोभिड १९) नियन्त्रणका लागी सरकारले लगाएको लकडाउनका कारण उद्योग, व्यापार, व्यवसाय बन्द हुदाँ चरम आर्थिक सकंटमा परिरहेका व्यवसायीहरुलाई घरभाडा छुट गरी महत्वपूर्ण सहयोग गरी दुःखमा गुन लगाएको भनि उल्लेख छ ।

विज्ञप्तीमा सबै मनकारी घरधनीहरु तथा धनकुटा नगरपालिका, धनकुटा अस्पताल, त्रिवेणी मावि, नेपाल पत्रकार महासंघ, समाज कल्याण संस्था, नेपाल निर्माण व्यवसायी संघलगायतका संस्थाहरुले भाडा छुट गरी यो पीडाको घडीमा राहत दिएको उल्लेख गरेको छ । यसरी २ महिनादेखि ५ महिनासम्मको घरभाडा छुट दिएको विज्ञप्तीमा उल्लेख छ ।

संघले छुट दिने घरधनी तथा संस्थाहरुलाई यस अघि नै सम्मान गरेको छ । साथै सम्मान गर्न बाकी सबैलाई विशेष समारोहका वीच सम्मान गरिने संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

निरन्तरका बर्षाले धनकुटाका विभिन्न स्थानमा क्षति

Next Post

पहिरोमा धनजन गुमाएका पीडितलाई कांग्रेसद्वारा आर्थिक सहयोग

Next Post
पहिरोमा धनजन गुमाएका पीडितलाई कांग्रेसद्वारा आर्थिक सहयोग

पहिरोमा धनजन गुमाएका पीडितलाई कांग्रेसद्वारा आर्थिक सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..