• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, फाल्गुन १८, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

पहिरोमा धनजन गुमाएका पीडितलाई कांग्रेसद्वारा आर्थिक सहयोग

Dhankuta News by Dhankuta News
२०७७, ९ आश्विन शुक्रबार २२:३३
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter
पहिरोमा धनजन गुमाएका पीडितलाई कांग्रेसद्वारा आर्थिक सहयोग

धनकुटा । अविरल बर्षा कारण धनजन गुमाएका पीडितलाई नेपाली कांग्रेस धनकुटाले आर्थिक सहयोग प्रदान गरेको छ । महालक्ष्मी नगरपालिका वडा नं. ९ मूर्तिढुंगाका पुराना कांग्रेसी नेता तथा द्वन्द्वपीडित टांकबहादुर आङ्लाका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

सो राहत रकम कांग्रेस जिल्ला सभापति अग्नीप्रसाद पौडेल, प्रदेश सांसद लिला सुब्बा, संविधान सभा सदस्य अञ्जना ताम्ली, कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राईलगायत नेता तथा कार्यकताहरुले
पीडितका छोरा धनबहादुर आङ्लालाई प्रदान गरेको हो ।

अविरल परेको पानीले आङ्लाको भान्साघर भत्किएको थियो । भत्किदा धनबहादुरका ७ महिनाको छोरी गंगा आङ्लाको पुरिएर निधन भएको थियो । यस्तै पशु तथा पंक्षीका साथै अन्न, भाडा वर्तन पुरिएर ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।

पीडितलाई तत्कालका लागी ११ हजार ५ सय ५ रुपैया आर्थिक सहयोग गरेको सचिव विजय सन्तोषी राईले जानकारी दिए ।
सो अवसरमा कांग्रेस मूर्तीढुंगाका नेताहरु चेतनाथ सापकोटा, भूपाल मादेन, पदमसिंह आङ्ला लगायतको सहभागीता रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

घरभाडा मिनाहा गर्ने ३ सय २४ घरधनी सम्मानित

Next Post

धनकुटामा ८१ जनाद्वारा रक्तदान

Next Post
धनकुटामा ८१ जनाद्वारा रक्तदान

धनकुटामा ८१ जनाद्वारा रक्तदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

भीरगाउँमा हाईटेक नर्सरी आधुनिक ट्रनेल हाउस निर्माण

February 12, 2021

सबै प्रदेशमा बिपी काेइराला प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी

February 10, 2021

२०७८ सालभित्र धनकुटालाई बालश्रममुक्त घोषणा गरिने

February 9, 2021

खानेपानी आयोजनाहरुको स्वामित्व हस्तान्तरण

February 6, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..