• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा ८१ जनाद्वारा रक्तदान

Dhankuta News by Dhankuta News
२०७७, १० आश्विन शनिबार २०:११
0
0
SHARES
146
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा ८१ जनाद्वारा रक्तदान

धनकुटा असोज १० । कृषि पर्यटन प्रबद्र्धनमा महिला अभियान धनकुटाको आयोजना तथा धनकुटा महिला बचत तथा ऋण सहकारी संस्थाको सहआयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा ८१ जना रक्तदाताहरुले रक्तदान गरेको आयोजक समितिका अध्यक्ष तारा तितुङले जानकारी दिए । रक्तदान ५७ जना पुरुष र २४ जना महिलाले गरेका थिए । संकलित रगत विराटनगरस्थित ब्लड बैंकमा पठाईने अध्यक्ष तितुङले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा प्रदेश १ विधायन समितिका संयोजक इन्द्रमणी पराजुलीले पानसमा बत्ती वालेर गरेका थिए । सो अवसरमा सांसद पराजुलीले अहिलेको कोभिड १९ को महामारीको समयमा देशभर रगतको अभाव भईरहेको अवस्थामा अभियानले यस पवित्र कार्यको थालनी गरेकोमा संस्थाको प्रशंसा गरे । उनले रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्दै आगामी दिनमा पनि यस्तै पवित्र जनहितको कार्यमा संस्था सधै क्रियाशील रहन आग्रह समेत गरे ।

यस्तै सो अवसरमा प्रदेश सांसद निरन राईले कोरोना भाईरसको संक्रमणको कारण रक्तदान कार्यक्रम आयोजना हुन नसक्दा देशभर रगतको अभाव भएको जानकारी दिए । उनले यस्तो समयमा पनि उत्साहका साथ रक्तदान गर्न आएका रक्तदाताहरुलाई धन्यवाद दिए । यस्तै सांसद कुसुम श्रेष्ठ (जुली) ले रक्तदान जीवनदान भएको उल्लेख गर्दै रक्तदान गर्ने दाताहरुले धेरैको ज्यान बचाउने बताए । उनले यस पवित्र कार्यको आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिए ।

सो अवसरमा धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, घरेलु उद्योग महासंघका केन्द्रिय सदस्य रेणु श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाको अध्यक्ष तारा तितुङको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव अस्मिका राईले गरेका थिए ।

कार्यक्रमको नेपाल रेडक्रस सोसाईटी धनकुटा शाखाको प्राविधिक सहयोग रहेको थियो । यस्तै कार्यक्रमको सहयोगी धनकुटा नगरपालिका रहेको थियो ।

यस्तै अन्य सहयोगहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, धनकुटा वितरक संघ, निर्माण व्यवसायी संघ रहेको आयोजक समितिले जनाएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

पहिरोमा धनजन गुमाएका पीडितलाई कांग्रेसद्वारा आर्थिक सहयोग

Next Post

संघद्वारा नवीकरण शुल्क घटाउन पहल गर्न सांसदलाई आग्रह

Next Post
संघद्वारा नवीकरण शुल्क घटाउन पहल गर्न सांसदलाई आग्रह

संघद्वारा नवीकरण शुल्क घटाउन पहल गर्न सांसदलाई आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..