• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

स्तम्भ फोटो प्रतियोगिताका विजेता पुरस्कृत

Dhankuta News by Dhankuta News
२०७७, १० आश्विन शनिबार २१:५५
0
0
SHARES
218
VIEWS
Share on FacebookShare on Twitter
स्तम्भ फोटो प्रतियोगिताका विजेता पुरस्कृत

धनकुटा असोज १० । ग्रीन कागते क्लिन कागते नाराका साथ कागतेलाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कागतीको स्तम्भ निर्माण गरिएको छ । सो स्तम्भको साथै कागतेको प्रचारप्रसारका लागि हाम्रो कागते परिवारको आयोजना गरिएको स्तम्भमा फोटोखिची जसले बढी लाईक पाउँछ उहि विजेता प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । परिवारमा वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरे, सिंगापुर प्रहरीका अधिकृत कुमार श्रेष्ठ र कागते निवासी सुरेश यक्सो लिम्बु (हाल हङकङ) रहेका छन् ।

प्रतियोगिताका क्रमशः प्रथम, द्वितीय, तृतीय हुने सजिना बस्नेत, अस्मिता श्रेष्ठ, हामी नेपाली समूह र उत्कृष्ट १२ जनालाई प्रमुख अतिथि संविधानसभाका सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापा, विशिष्ठ अतिथि प्रदेश सांसद आरसी तुम्वा तथा अतिथि प्रहरी उपरीक्षक गोविन्द अधिकारी, अतिथि सिंगापुर प्रहरीका पूर्व अधिकृत कुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा पूर्वमन्त्री थापाले पर्यटन प्रवद्र्धनका लागि वडासमिति तथा हाम्रो कागते समूहले गरेको प्रयासहरुको प्रशंसा गरे । उनले स्तम्भको विश्वव्यापी प्रचारप्रसारका लागि अपनाईएको फोटो प्रतियोगिताले छोटो समयमा कागतेको प्रचार भएको बताए ।

यस्तै विशेष अतिथि प्रदेश सांसद आरसी तुम्वाले वडाध्यक्ष विकास घिमिरेले निर्वाचनताका जारी गरेको घोषणापत्रअनुसार कागतेलाई पर्यटकस्थल बनाउन सफल हुदै गएको बताए । उनले वडाध्यक्ष घिमिरेको आग्रहमा चमेरेगुफाको पर्यटन विकासका लागि प्रदेश सरकारबाट १५ लाख विनियोजन गरेको जानकारी दिए ।

यस्तै सिंगापुरका पूर्वप्रहरी अधिकृत कुमार श्रेष्ठले आफु जन्मेको ठाउँको विकासका लागि विदेशमा बसेर पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गरिरहेने प्रतिवद्धता जनाए ।

वडाध्यक्ष विकास घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य बुद्धिजीवी डा. श्याम वाग्ले गरेका थिए । कार्यक्रमको सञ्चालन दिनेश भण्डारीले गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

संघद्वारा नवीकरण शुल्क घटाउन पहल गर्न सांसदलाई आग्रह

Next Post

छथरजोरपाटी गाउँपालिकामा सप्तह व्यापी निःशुल्क रेविज खोप कार्यक्रम सुरु

Next Post

छथरजोरपाटी गाउँपालिकामा सप्तह व्यापी निःशुल्क रेविज खोप कार्यक्रम सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..