• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, जेष्ठ १८, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

महेन्द्र पार्क पुनर्निर्माणका लागि समिति गठन

Dhankuta News by Dhankuta News
२०७७, २४ आश्विन शनिबार २२:४९
0
0
SHARES
228
VIEWS
Share on FacebookShare on Twitter
महेन्द्र पार्क पुनर्निर्माणका लागि समिति गठन

धनकुटा । धनकुटाको पुरानो महेन्द्र पार्क पुनर्निर्माण हुने भएको छ । धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलाले सो निर्णय गरेको हो ।

सल्लेरी बनस्थित सो पार्क पुनर्निर्माणका लागि वडासदस्य मिलन खड्गीको अध्यक्षतामा ९ सदस्यीय महोन्द्र पार्क निर्माण समिति गठन गरिएको छ । सो समसतको उपाध्यक्षमा वडा सदस्य बेणुबहादुर बस्नेत, सचिवमा राजेश्वरबहादुर श्रेष्ठ र कोषाध्यक्षमा ब्यञ्जना पोखरेल रहेका छन् ।

यस्तै समितिका सदस्यहरुमा वडासदस्यद्वय हिरादेवी राई र मुना रम्तेल, मुर्तिकार श्रीकृष्ण जोशी, इतिहासविद् ठाकुरप्रसाद बराल र लीला मिश्र रहेका छन् । समितिले देशविदेशमा रहेका धनकुटेलीहरुको सहयोगमा सो पार्क पुनर्निर्माण गर्न पहल गर्ने जनाएको छ ।
पार्कको पहिलेको अवस्थाको डिजाईन तयार गरिएको मुर्तिकार तथा समितिका सदस्य श्रीकृष्ण जोशीले जानकारी दिए ।

समिति गठनसँगै पार्कको पहिलेको इनारको स्वरुप र पार्क वरिपरी सरसफाई गरिएको सदस्य ठाकुरप्रसाद बरालले जानकारी दिए । सरसफाई बरखगण सल्लेरी ब्यारेकाका सेनाहरुको सहयोगमा गरिएको छ । यस्तै सेनाद्वारा पार्कबाट सडक आउने गोरेटो बाटो पनि सरसफाई गरिएको छ ।

सो पार्कलाई पहिलेकै स्वरुपमा पुनर्निर्माण गरिने समितिको अध्यक्ष मिलन खड्गीले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटामा थप ६ जनामा कोरोना

Next Post

धनकुटामा थप तीन जना कोरोना संक्रमित

Next Post
धनकुटामा थप एक जनामा कोरोना भाईरस

धनकुटामा थप तीन जना कोरोना संक्रमित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

May 30, 2023
धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

May 30, 2023
स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..