• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

तपाईको मास्क खै ? अभियान शुरु

Dhankuta News by Dhankuta News
२०७७, २९ आश्विन बिहीबार २०:२८
0
0
SHARES
220
VIEWS
Share on FacebookShare on Twitter
तपाईको मास्क खै ? अभियान शुरु

धनकुटा २९ असोज । नेपाल रेडक्रस सोसाईटीको समन्वयमा स्थानीय सात संस्थाहरुले सञ्चालन गरेको तपाईको मास्क खै ? अभियान शुरु भएको छ । अभियानको प्रारम्भ हिलेबजारस्थित बिहीवारे हटियाबाट शुरु भएको रेडक्रस सोसाईटीका अध्यक्ष हरिकुमार राईले जानकारी दिए ।

अध्यक्ष राईले अहिले विश्वमै महामारीको रुप लिईरहेको कोरोना भाईरस (कोभिड –१९) को संक्रमण धनकुटामा पनि समुदायस्तरमा फैलिरहेको जानकारी दिए । उनले यसबाट बच्ने एकमात्र उपाय भनेको आफु सुरक्षित रहने भएकाले अरुबाट र अरुलाई संक्रमण नसरोस् भनेर मास्क अनिवार्य लगाउनु पर्ने भएकाले अभियान शुरु गरेको बताए ।

सो अभियानमा रेडक्रस सोसाईटीका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म, धनकुटा बहुमुखी क्याम्पस, धनकुटा लेडिज जेसिज, कृषि पर्यटन प्रवद्र्धनमा महिला अभियान, महिला शिक्षक समाज संस्थाहरु सहभागी छन् ।

हिलेमा आयोजित अभियानमा हटिया भर्न मास्क नलगाई आएकाहरुलाई मास्क वितरण गरिएको थियो । सो अवसरमा मास्कको प्रयोग किन आवश्यक छ भन्न वारेमा सचेतना जगाउने कार्य समेत गरिएको लेडि जेसिजका अध्यक्ष रविना श्रेष्ठले जानकारी दिए ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठ, वडा नं. १ का वडाध्यक्ष निरेन तामाङलगायत हिलेका स्थानीय समाजसेवीहरुको सहभागी रहेको थियो ।

कार्यक्रम आयोजनाका लागि दुइृदिन अघि सोसाईटीका अध्यक्ष राईको अध्यक्षतामा छलफल कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा अध्यक्ष राईले कोभिड–१९ नियन्त्रणका लागि मास्कको आवश्यकताका वारेमा जानकारी दिएका थिए ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, कृषि पर्यटन प्रवद्र्धनमा महिला अभियानका अध्यक्ष तारा तितुङ, लेडि जेसिजका अध्यक्ष रविना श्रेष्ठले कोरोना भाईरसको संक्रमण समुदायस्तरमा फैलिरहेकोले नियन्त्रणका लागि मास्कको अनिवार्यताका वारेमा सचेतना जगाउनु पर्ने बताए ।

अभियान जिल्लाका अन्य ग्रामीण बजारहरुमा पनि दशै पछि सञ्चालन गरिने अभियानकर्ता तारा तितुङले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

पहिलो चरणमा ४१ घर पुनर्निर्माणका लागि सिफारिस

Next Post

मृगौला पीडित महिलालाई आर्थिक सहयोग

Next Post
मृगौला पीडित महिलालाई आर्थिक सहयोग

मृगौला पीडित महिलालाई आर्थिक सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..