• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

मृगौला पीडित महिलालाई आर्थिक सहयोग

Dhankuta News by Dhankuta News
२०७७, २९ आश्विन बिहीबार २०:५९
0
0
SHARES
153
VIEWS
Share on FacebookShare on Twitter
मृगौला पीडित महिलालाई आर्थिक सहयोग

धनकुटा । दुवै मृगौला फेल भएर थलिएकी गोमादेवी श्रेष्ठलाई उपचारमा सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरिएको छ । गोमादेवी उपचारका लागि सहयोग संकलन अभियानकताए जयन्द्र प्रधानले श्रेष्ठले ७२ हजार रुपैयाँ सहयोग पीडित महिला श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

अभियानकर्ता प्रधानकाअनुसार बजार क्षेत्रका साथिभाईहरुसँग सो रकम संकलन गरिएको जानकारी दिए । उनले पीडित महिलाको उपचारमा धेरै रकम खर्च भैसकेको र आगामी दिनमा पनि खर्च हुने देखिएकोले आफुले केहि राहत पुगोस् भनेर रकम संकलन गरेर उपलब्ध गराएको जानकारी दिए । उनले श्रेष्ठको उपचारका लागि देशविदेशमा रहनुभएका मनकारी महानुभावहरुलाई सहयोगको लागि आग्रहसमेत गरेका छन् ।

पीडित महिला धनकुटा नगरपालिका ७ की ४६ वर्षिया हुन् । उनको करिब ६ महिना अघि दुवै मृगौला फेल भएका थिए । सामान्य आर्थिक अवस्था रहेका परिवार श्रेष्ठको उपचारका लागि अहिलेसम्म चिनेजानेकाहरुसँग ऋणपान गरेर गरिरहेकोजानकारी दिए । आर्थिक अभाव भएको कारण उपचारमा समस्या भैरहेको समयमा रकम सहयोग गरेर ठूलो गुण लगाएको पीडित श्रेष्ठले बताइृन् ।

हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, व्यवसायी देवेन्द्र श्रेष्ठ, पत्रकार इश्वर थापालगायतको उपस्थिति रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

तपाईको मास्क खै ? अभियान शुरु

Next Post

जनहितका लागि युवा संगठित हुनुपर्ने

Next Post
जनहितका लागि युवा संगठित हुनुपर्ने

जनहितका लागि युवा संगठित हुनुपर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..