• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

जनहितका लागि युवा संगठित हुनुपर्ने

Dhankuta News by Dhankuta News
२०७७, १ कार्तिक शनिबार २२:०६
0
0
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter
जनहितका लागि युवा संगठित हुनुपर्ने

धनकुटा, कार्तिक १ । तरुण युवाहरु परिर्वतनको संवाहक भएकाले धनकुटाको परिवर्तनमा युवाले नेतृत्व लिनु पर्ने छ । सो कुरा नेपाली कांग्रेसको आयोजनामा निगालेमा आयोजित तरुण भेलामा जिल्ला सचिव तथा तरुण दल नगरका पूर्व अध्यक्ष विजयसन्तोषी राईले बताएका हुन । उनले देशमा भैरहेको विकृति र विसंगतिविरुद्ध युवा एकजुट भएर लाग्नु पर्ने बताए ।

सो भेला तरुण दल धनकुटा नगरका नेता धनबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । सो भेलामा कांग्रेस धनकुटा नगर सदस्य राम घिसिङ, पूर्व कोषाध्यक्ष मनोज राई, पार्टी वडा नं. १ का सचिव मेखराज शाही, पूर्व वडा पार्टी सभापति प्रेम कार्की, तरुण नेताहरु अर्जुन तामाङ,अज्यूत घिमिरे,नेपाल तरुण दल कुवापानी टोल समितिका अध्यक्ष बिनोद घिमिरे, पात्ले टोल समितिका अध्यक्ष श्यामराज तामाङ्ग लगायतले वडा नं. १ हिलेका तरुणहरु सहभागी भएका थिए । सो अवसरमा उनीहरुले देशको हरेक अधिकारका लागि युवाले बलिदान दिएको गौरवपूर्ण इतिहास रहेको बताउँदै जनहितका लागि युवा संगठित हुनुपर्ने बताए ।

उक्त भेलाले सुरेश तामाङको अध्यक्षतमा ३३ सदस्यीय नेपाल तरुण दल निगाले टोल समिति र खगेन्द्र थापाको अध्यक्षमा ३७ सदस्यीय छरछरे टोल समिति गठन गरेको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

मृगौला पीडित महिलालाई आर्थिक सहयोग

Next Post

वाणिज्य संघद्वारा बजार अनुगमन

Next Post
वाणिज्य संघद्वारा बजार अनुगमन

वाणिज्य संघद्वारा बजार अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..